राष्ट्र बैंकले यसपटक दशैंमा नयाँ नोट नसाट्ने

काठमाडौं । राष्ट्र बैंकले यसबर्ष दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ।कोरोना भाइरस महामारीका कारण उक्त सेवा सुचारु नहुने राष्ट्र बैंकले जनाएको छ।
खासगरी दशैं र तिहारका लागि मात्र लक्षित गरेर राष्ट्र बैंकले नयाँ नोट सटही गर्दै आएको छ।यसपटक सो सुविधा उपलब्ध नहुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले नयाँ वर्ष, उभौली पर्व, ल्होसार फागुनन्द जयन्ती जस्ता चाडमा पनि सटही सुविधा दिँदै आएको छ ।
एक सातामै ४० अर्ब रुपियाँ निक्षेप संकलन
काठमाडौं, २९ चैत । लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ । बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ...
सिंगटी हाइड्रोपावरको सेयर बाँडफाँड, पर्यो कि परेन यसरी हेर्नुहोस्
काठमाडौं - सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सिंगटी हाइड्रो इनर्जी...