राष्ट्र बैंकले यसपटक दशैंमा नयाँ नोट नसाट्ने – Janata Live
  • Sunday, April 11, 2021

राष्ट्र बैंकले यसपटक दशैंमा नयाँ नोट नसाट्ने

  • जनता लाइभ
  • असोज २७, २०७७

राष्ट्र बैंकले यसपटक दशैंमा नयाँ नोट नसाट्ने

काठमाडौं । राष्ट्र बैंकले यसबर्ष दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ।कोरोना भाइरस महामारीका कारण उक्त सेवा सुचारु नहुने राष्ट्र बैंकले जनाएको छ।

खासगरी दशैं र तिहारका लागि मात्र लक्षित गरेर राष्ट्र बैंकले नयाँ नोट सटही गर्दै आएको छ।यसपटक सो सुविधा उपलब्ध नहुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले नयाँ वर्ष, उभौली पर्व, ल्होसार फागुनन्द जयन्ती जस्ता चाडमा पनि सटही सुविधा दिँदै आएको छ ।

Loading...
Loading...
Loading...

एक सातामै ४० अर्ब रुपियाँ निक्षेप संकलन

काठमाडौं, २९ चैत । लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ । बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ...

सिंगटी हाइड्रोपावरको सेयर बाँडफाँड, पर्‍यो कि परेन यसरी हेर्नुहोस्

काठमाडौं - सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सिंगटी हाइड्रो इनर्जी...