बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेको छ कारोबार ? – Janata Live
  • Monday, October 26, 2020

बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेको छ कारोबार ?

  • जनता लाइभ
  • असोज २६, २०७७

बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ ।

शुक्रबार ९४ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९५ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँ बढेको छ। आज ९५ हजार १०० मा कारोबार भइरहेको छ ।त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर एक हजार २३५ मा कोरोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...
Loading...
Loading...

कति पुग्यो सुनको मूल्य ? हेर्नुहोस् आजको कारोबार

काठमाडौं । आज पनि सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार...

कति पुग्यो सुनको मूल्य ? हेर्नुहोस् आजको कारोबार

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीकोको स्थिर रहेको छ । आज छापावाल सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार...

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ, २७ असोज । मंगलबार सुन चाँदीको भाउमा गिरावट आएको छ । सोमबार तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार...

राष्ट्र बैंकले यसपटक दशैंमा नयाँ नोट नसाट्ने

काठमाडौं । राष्ट्र बैंकले यसबर्ष दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ।कोरोना भाइरस महामारीका कारण उक्त सेवा सुचारु नहुने...

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

काठमाडौं । नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका–१०...

नगद रित्तियो, सरकार सुरुमै ऋण लिन बाध्य

काठमाडौं । कोरोना महामारीले राजस्व आम्दानी घटाएको बेला पर्वको महिना असोजमा ठुलो खर्च भए पछि सरकारको नगद रित्तिएको छ। राजस्वसहितको...

नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा

काठमाडौं – जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए...

बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, २३ असोज । शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलाको...