१३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले जन्माइन् बच्चा – Janata Live
  • Monday, October 26, 2020

१३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले जन्माइन् बच्चा

  • जनता लाइभ
  • असोज २१, २०७७

१३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले जन्माइन् बच्चा

काठमाडौं । आश्चर्यको खबर, बेलायतमा एक १३ वर्षीय बालक बच्चाका पिता बनेको खबर चर्चामा रहेको छ । उनलाई बाबु बन्ने श्रेय दिने भने १५ वर्षीया बालिका हुन् ।

प्रेममा परेको १३ वर्षीय बालक र १५ वर्षीया बालिका अन्जानमै बच्चाको आमा बाबु बनेका हुन् । ब्रिटेनमा सबैभन्दा कम उमेरमा बाबु बन्ने ती बालकको नाम एल्फी रहेको जनाइएको छ । उनकी प्रेमिकाको नाम भने सेन्टल रहेको छ ।

१३ वर्षे बालक बाबु बनेको खबर अहिले ब्रिटेनमा भाइरल बनेको छ । तर १३ वर्षमा सेन्टलको बच्चाको पिता बनेका एल्फीले दुई वर्षपछि डिएनए जाँच गराउँदा सबैको होश गुम्ने प्रतिवेदन आयो ।

डिनए रिपोर्ट एल्फीसँग मेल खाएन । सेन्टलले जन्म दिएको बच्चा एल्फीको नभएर अरु कसैको थियो । खबर लेख्छ, एल्फी सेन्टलको बच्चाको असली पिता होइनन् । बच्चाको वास्तविक पिता को हुन् भन्ने केही पत्तो लाग्न सकेको छैन ।

आफ्नो डिनएसँग मेल नखाएपछि हाल २२ वर्ष पुग्न लागेका एल्फीले सेन्टल र बच्चा दुबैलाई छाडिदिएको खबर छ । स्कुलमा भेट भएका एल्फी र सेन्टल एकर्काका राम्रा साथी थिए तर बच्चाको बाबु को हो भन्ने विषय भने रहस्य बनेको छ । एजेन्सी

Loading...
Loading...
Loading...

धेरै सेक्सी भएको भन्दै नायिकालाई एक वर्ष फिल्म खेल्न प्रतिवन्ध

एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ । देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई...

यी महिला हुन् जसले १० हजार जनासँग सेक्स गरेकी छिन्

एजेन्सी-अष्ट्रेलियाकी एक महिला अहिले चर्चामा छिन् । ३९ वर्षकी ग्वाइनेथ मन्टेनग्रो आफ्नो द सेक्रेट ट्याबु नामको किताबमा गरिएको खुलासाका कारण...

यस्तो देश जहाँ बला’त्कारीलाई बेहुली उपहार दिइन्छ

यो खबर सुनेपछि तपाईँ पक्कै अचम्ममा पर्नुहुने छ । संसारमा एउटा यस्तो ठाउँ पनि छ जहाँ बला८तकारीलाई इनाम बापत बेहुली...

बिना अपरेशन एकै पटक चार सन्तान जन्माएर संसार जितेकी सवनम सधैको लागि अस्ताइन !

एजेन्सी– सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती...