ओलीसँग मिलेर अघि बढ्न दाहाललाई दबाब – Janata Live
  • Saturday, August 8, 2020

ओलीसँग मिलेर अघि बढ्न दाहाललाई दबाब

  • जनता लाइभ
  • साउन १७, २०७७

ओलीसँग मिलेर अघि बढ्न दाहाललाई दबाब

काठमाडौं – नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न दबाब दिएका छन् ।

दुई अध्यक्षबीच विगत केही समयदेखि सम्बन्ध चिसिँदै आएको छ । अध्यक्ष प्रचण्डले आफू निकट असन्तुष्ट नेताहरुसँग गरेको छलफलमा ती नेताहरुसँग गरेको छलफलमा ती नेताहरुले पार्टी एकता जोगाउन अध्यक्ष ओलीसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

उनीहरुले दुई अध्यक्षबीचको एकताले नै पार्टी मजबुत हुने भन्दै सोहीअनुसार अघि बढ्न सुझाव अध्यक्ष प्रचण्डलाई सुझाएका हुन् ।

आफ्नै नेताहरुबाट दबाबमा परेका अध्यक्ष प्रचण्डले पनि आफू पार्टी एकता जोगाउन लचिलो बनिरहेको बताउँदै पार्टी एकताको रक्षा गरिने जनाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

Loading...
Loading...
Loading...

विष्णुमाथि प्रचण्ड पड्किएपछि…

काठमाडौं, २१ साउन । ‘मलाई अचम्म चाहिँ के लाग्न थाल्यो भने, तपाईंहरू जत्तिको नेता भनिएका मान्छे नेता नभएर दास जस्तो...

ओलीसँग फेरि बढ्यो प्रचण्ड–नेपालको मनमुटाव

काठमाडौं, १० साउन । सहमति खोज्ने प्रयासस्वरूप एक महिनादेखि बन्धक बनिरहेको नेकपाको स्थायी कमिटीमाथि गम्भीर प्रश्न उठिरहेका वेला नेकपाका अध्यक्षद्वय...

सचिवहरूको सरुवा तथा पदस्थापन

काठमाडौं, ७ साउन । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्...

माधवलाई शीतलनिवास बोलाएर राष्ट्रपतिले के भनिन् ?

अघिल्लो साता शीतलनिवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर...

अन्ततः नजिकिँदै ओली–प्रचण्ड

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य...

मंसिरमा महाधिवेशन प्रस्ताव : चार शीर्ष नेताको असन्तुष्टि, यस्ता छन् सात चुनौती

काठमाडौं, ४ साउन । नेकपामा जारी विवादबीच महाधिवेशनको बहस सुरु भएको छ । अध्यक्ष केपी ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल...

१५ दिनमा शीर्ष नेताबीच नौ पटक संवाद, तर विवाद जहाँको तहीं

काठमाडौं, २ साउन । सहमति गर्ने दुई सातादेखिको प्रयास असफल भएपछि नेकपाको आन्तरिक विवाद फेरि स्थायी कमिटीमै फर्किने भएको छ ।...

ओलीले प्रचण्डलाई भने, ‘संसदीय दलमा तपाईंहरूको चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’

काठमाडौँ । ‘संसदीय दलमा तपाईंहरूको पक्षमा चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’ चितवन जानुअघिको भेटमा प्रधानमन्त्रीले यति कुरा भनेपछि प्रचण्ड...