सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च कायम – Janata Live
  • Saturday, August 8, 2020

सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च कायम

  • जनता लाइभ
  • साउन ०९, २०७७

सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च कायम

काठमाडौं, ९ साउन । शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ ।

बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर ऐतिहासिक रेकर्ड राखेको हो ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ । अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...
Loading...
Loading...

सुनको भाउ बढेको बढ्यै, तोलाको ९९ हजार पुग्यो

काठमाडौं– सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ । नेपाली बजारमा सुनको भाउ बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५ सय...

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको कारोबार

काठमाडौं, १४ साउन । सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ । नेपाली बजारमा सुनको भाउ बुधबार छापावाल सुनको भाउ...

वर्षा र बाढीको बहानामा तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि

काठमाडौं – वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२०...

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार

काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुन तोलामा...

सुनचाँदी भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ, ७ साउन । बुधबार सुन चाँदीको मूल्यले ईतिहास रचेको छ । मंगलबार ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला...

रेल्वे ठेक्कामा चलखेल, राज्यको १० अर्ब गुम्ने

काठमाडौं, ७ साउन । रेल विभागका महानिर्देशक बलराम मिश्र र डेढ दर्जन निर्माण व्यवसायी मिलेर करिब ३५ अर्ब रुपैयाँको रेल्वे...

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको कारोबार

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९२...

सुनको भाउ घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं– आज सुनचाँदीको भाउ तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी...