सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार – Janata Live
  • Saturday, August 8, 2020

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार

  • जनता लाइभ
  • साउन ०८, २०७७

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला  ९४ हजार ५ सय रुपैयाँमा कारोबार

काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो। हिजो छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन ९३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। आज चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ११ सय ३५ रुपैयाँमा कोरोबार भएको थियो।

Loading...
Loading...
Loading...

सुनको भाउ बढेको बढ्यै, तोलाको ९९ हजार पुग्यो

काठमाडौं– सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ । नेपाली बजारमा सुनको भाउ बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५ सय...

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको कारोबार

काठमाडौं, १४ साउन । सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ । नेपाली बजारमा सुनको भाउ बुधबार छापावाल सुनको भाउ...

वर्षा र बाढीको बहानामा तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि

काठमाडौं – वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२०...

सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च कायम

काठमाडौं, ९ साउन । शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ । बिहीबार...

सुनचाँदी भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ, ७ साउन । बुधबार सुन चाँदीको मूल्यले ईतिहास रचेको छ । मंगलबार ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला...

रेल्वे ठेक्कामा चलखेल, राज्यको १० अर्ब गुम्ने

काठमाडौं, ७ साउन । रेल विभागका महानिर्देशक बलराम मिश्र र डेढ दर्जन निर्माण व्यवसायी मिलेर करिब ३५ अर्ब रुपैयाँको रेल्वे...

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको कारोबार

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९२...

सुनको भाउ घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं– आज सुनचाँदीको भाउ तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी...