सचिवहरूको सरुवा तथा पदस्थापन – Janata Live
  • Tuesday, August 4, 2020

सचिवहरूको सरुवा तथा पदस्थापन

  • राजधानी दैनिक
  • साउन ०७, २०७७

सचिवहरूको सरुवा तथा पदस्थापन

काठमाडौं, ७ साउन । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवको सरुवा गरेको छ भने बढुवा भएका दुई जनालाई पदस्थापन गरेको छ । रिक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याललाई ल्याइएको छ । बस्याल गण्डकी प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत थिए ।

यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा बाग्मती प्रदेशका प्रमुख सचिव तोयम रायालाई ल्याइएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारप्रसाद न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने भूमि व्यवस्था मन्त्रालयमा कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेलाई ल्याइएको छ ।

मन्त्रिपरिषद् बैठकले हालै सचिवमा बढुवा भएका विष्णु नेपाललाई गण्डकी प्रदेशको प्रमुख सचिवमा र मानबहादुर विकेलाई बाग्मती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव भने अझै रिक्त छ । कर्णाली प्रदेशको प्रमुख सचिव पद पनि रिक्त भएको छ । सूचना तथा सञ्चार प्रविधि, श्रम र शिक्षा मन्त्रालय झन्डै साढे दुई महिनादेखि सचिवविहीन रहँदै आएका थिए ।

Loading...
Loading...
Loading...

ओलीसँग मिलेर अघि बढ्न दाहाललाई दबाब

काठमाडौं – नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग...

ओलीसँग फेरि बढ्यो प्रचण्ड–नेपालको मनमुटाव

काठमाडौं, १० साउन । सहमति खोज्ने प्रयासस्वरूप एक महिनादेखि बन्धक बनिरहेको नेकपाको स्थायी कमिटीमाथि गम्भीर प्रश्न उठिरहेका वेला नेकपाका अध्यक्षद्वय...

माधवलाई शीतलनिवास बोलाएर राष्ट्रपतिले के भनिन् ?

अघिल्लो साता शीतलनिवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर...

अन्ततः नजिकिँदै ओली–प्रचण्ड

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य...

मंसिरमा महाधिवेशन प्रस्ताव : चार शीर्ष नेताको असन्तुष्टि, यस्ता छन् सात चुनौती

काठमाडौं, ४ साउन । नेकपामा जारी विवादबीच महाधिवेशनको बहस सुरु भएको छ । अध्यक्ष केपी ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल...

१५ दिनमा शीर्ष नेताबीच नौ पटक संवाद, तर विवाद जहाँको तहीं

काठमाडौं, २ साउन । सहमति गर्ने दुई सातादेखिको प्रयास असफल भएपछि नेकपाको आन्तरिक विवाद फेरि स्थायी कमिटीमै फर्किने भएको छ ।...

ओलीले प्रचण्डलाई भने, ‘संसदीय दलमा तपाईंहरूको चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’

काठमाडौँ । ‘संसदीय दलमा तपाईंहरूको पक्षमा चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’ चितवन जानुअघिको भेटमा प्रधानमन्त्रीले यति कुरा भनेपछि प्रचण्ड...

जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?

काठमाडौं – सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी...