लकडाउनमा अनिच्छित गर्भधारण गर्नेको संख्या बढ्यो – Janata Live
  • Saturday, August 8, 2020

लकडाउनमा अनिच्छित गर्भधारण गर्नेको संख्या बढ्यो

  • नेपाल समाचारपत्र दैनिक
  • साउन ०७, २०७७

लकडाउनमा अनिच्छित गर्भधारण गर्नेको संख्या बढ्यो

काठमाडौं, ७ साउन । ठूला अस्पतालले सेवा नदिंदा असुरक्षित गर्भपतन तथा अनिच्छित गर्भधारण गर्नेको संख्या बढेको छ ।

कोरोना संक्रमणका बेलामा सरकारले जारी गरेको निर्देशिका कागजमै सीमित हुँदा यस्तो समस्या निम्तिएको हो ।

नेपाल परिवार नियोजन संघका एक्टिङ पोग्राम डाइरेक्टर परमिज थापा लकडाउनका समयमा सरकारी निकायले सेवा दिनै नसकेको बताउँछन् । उनले सार्वजनिक सवारीसाधन नचल्दा परिवार नियोजनको क्लिनिकसम्म जति पुग्न सके त्यो पनि निकै कठिनाइसँग आएको बताए ।

कोभिड–१९ लकडाउन गरेसँगै काम गर्ने भनेर सरकारले आरएनएन एसीएच गाइड लाइन निकाल्यो । त्यसमा होमबेस मेडिकल एबोर्सन, टेलिमेडिसिन नीतिमा ल्याएको छ ।

अहिले लकडाउन खुकुलो भएपछि सेवागांहीको संख्या बढेको उनको भनाइ छ । ३ महिना सेवा असहज हुँदा समस्या थपिएको छ । सुरुका दिनमा सेवा लिन चाहनेलाई सार्वजनिक सवारीसाधन नचल्नु र कोरोना लागेपछि भन्ने डरले पनि सेवा केन्द्रसम्म पुग्न सकेनन् ।

Loading...
Loading...
Loading...

मोटा व्यक्तिका लागि कोरोना संक्रमण थप खतरनाक

एजेन्सी – कोरोना संक्रमणको विषयमा शनिबार संसारभरी यी कुराको चर्चा भएः – बेलायतमा इन्डोर जिम, स्विमिङ पुल र अन्य इन्डोर...

यस्ता छन् हाँसोका ८ फाइदा

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ। यस्ता छन् हाँसोले पार्ने सकारात्मक प्रभाव : सम्पूर्ण शरीरलाई आराम दिलाउँछ हाँसोले...

बच्चालाई स्तनपान गराउने ५ वैज्ञानिक आसन र ध्यान दिनुपर्ने ११ कुरा

आमा र बच्चाको सम्बन्ध गर्भावस्थादेखि नै हुन्छ। शिशुको बाँच्ने र स्वस्थ रहने सम्भावना बच्चा गर्भमा रहेदेखि नै बच्चा र आमालाइ...

स्वास्थ्य बिमाको प्रभावकारितामाथि प्रश्न

काठमाडौं, २ साउन । सरकारले आगामी तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य राखे पनि कार्यक्रमको प्रभावकारितामाथि भने प्रश्न...

यस कारण टोक्नु हुँदैन नङ ?

बिबिसी– सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब...

यी खानेकुरा खानुहोस् बोसो कम गर्न !

बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी...

कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुटकारा मिल्छ।

सिजन आँपको छ। आँपलाई स्वादका निम्ति खानेकै सँख्या ठूलो छ। यो फलको राजामाथि गरिएको ठूलो अन्याय हो। यसलाई घरेलु ओखतीका...

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री

काठमाडौं, २० असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर...