‘दीपालाई क्षमा दिनुहोला’ – Janata Live
  • Saturday, August 8, 2020

‘दीपालाई क्षमा दिनुहोला’

  • अन्नपूर्ण पोष्ट
  • साउन ०२, २०७७

‘दीपालाई क्षमा दिनुहोला’

काठमाडौं, २ साउन । नायक राजेश हमालले आफ्ना फ्यान समक्ष हाँस्य कलाकार तथा निर्देशक दीपा श्री निरौलालाई क्षमा दिन विनम्रतापूर्वक आग्रह गरेका छन् ।

फेसबुकमा भिडियो सेयर गर्दै हमालले कलाकारलाई क्षमता पस्कन प्रेरित गर्न र सकारात्मक भएर सम्बन्धित व्यक्तिको आत्मसम्मानमा ठेस नपुग्ने गरी प्रतिक्रिया जनाउन आफ्ना प्रशंसकसमक्ष आग्रह गरेका छन् ।

मध्यरातमा जारी गरिएको ९ मिनेट लामो भिडियोमा अभिनेता हमालले दीपा श्रीको नाम भने कतै उच्चारण गरेका छैनन् । उनले ‘सम्बन्धित व्यक्ति’ र ‘मेरो सहकर्मी’ लाई क्षमा दिन दर्शकसँग आग्रह गरेका छन् । सबैको सम्मान गर्न आग्रह गर्दै उनले कसैको अभिव्यक्तिप्रति ठाडो प्रतिक्रिया जनाउनु राम्रो नहुने बताएका छन् । उनले दर्शकबाट आफूले सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको बताएका छन् ।

उनले भनेका छन्, ‘सार्वजनिक स्थलमा फिल्मकर्मीहरूले दिनुभएको अभिव्यक्तिलाई लिएर दर्शकले आफ्नो प्रतिक्रिया राख्दै आउनु भएको छ । कला क्षेत्र, जोसँग म संलग्न छु । निःसन्देह त्यसमा दर्शकले दिनुभएको सल्लाह, सुझाव तथा भनाइले अहम् भूमिका निर्वाह गर्छ ।

दर्शकले बेला बखतमा दिने सल्लाह तथा सुझावले हामीलाई आफ्नो कला अझ परिस्कृत र परिमार्जित हिसाबले प्रस्तुत गर्न प्रेरणा दिन्छ । र, दर्शकले पनि हामी कलाकारले सम्प्रेषण गर्ने विचारलाई आत्मसात् गर्नुहुन्छ । त्यो भनेको दर्शक र कलाकारबीच नङ र मासुको जस्तो सम्बन्ध छ ।’

Loading...
Loading...
Loading...

दीपाश्रीलाई क्षमा दिन आग्रह गर्दै मध्यरातमा फेसबुक लाइभ आए राजेश हमाल

काठमाडौँ । कलाकार तथा निर्देशक दीपा श्री निरौला यतिबेला राजेश हमालको विषयमा आफ्नो धारणा प्रस्तुत गरेका कारण विवादमा तानिएकी छिन्...

सुशान्तकी म्यानेजरलाई गर्भवती बनाएर आत्मह’त्या गर्न बा’ध्य पारेको आ’रोपमाथि सुरजले भने, ‘दिशालाई कहिल्यै भे’टेकै छैन’

एजेन्सी । केही वर्षअघि नायिका जिया खानको मृ'त्युपछि वि'वादमा घेरिएका सुरज पंचोली एकपटक पुनः वि'वादित बनेका छन् । सुशान्त र...

नायक सुरज पंचोलीमाथि सुशान्त सिंहको ह’त्या गरेको आरोप: पिता आदित्यले भने, ‘यो के पागलपन हो ?’

सुशान्त सिंह राजपूत आत्मह'त्या मामिलामा थुप्रै थ्योरी सोसल मिडियामा भा'इरल भइरहेको छ । तिनैमध्ये एकमा आदित्य पंचोलीका छोरा सुरजमाथि सुशान्तको...

बलिउड चर्चित कोरियोग्राफर सरोज खानको निधन

एजेन्सी । भारतकी चर्चित कोरियोग्राफर सरोज खानको बिहीबार८ अबेर राती कार्डियक अरेस्टका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका...

संसारकै सुन्दर नर्स : अस्पतालमा हुन्छ उपचार गर्न आउनेको घुँइचो (फोटो फिचर)

एजेन्सी– ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी...

हिमानी शाहको बैंककको तीनवटा भाईरल टिकटक (भिडियोसहित)

पूर्वयुवराज्ञी हिमानी शाह अहिले फरक रुपमा सामाजिक सञ्जालमा देखिएकी छिन् । हिमानी शाह र उनकी छोरी पूर्णिका शाह पनि लकडाउनको...

हिमानी शाहको अर्को टिकटक ‘डान्स’ पनि भाईरल (भिडियोसहित)

पूर्वयुवराज्ञी हिमानी शाह अहिले फरक रुपमा सामाजिक सञ्जालमा देखिएकी छिन् । उनी अहिले आफ्ना छोरीहरुसंग टिकटक भिडियो मार्फत् रमाईरहेको देखिन्छ...

अभिनेत्री मनीषा कोइरालाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । मंगलबार मात्रै भारतबाट स्वदेश पर्किएकी अभिनेत्री मनीषा कोइरालाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । उनी भारतबाट फर्किएसँगै क्वारेन्टाइनमा...