नायक सुरज पंचोलीमाथि सुशान्त सिंहको ह’त्या गरेको आरोप: पिता आदित्यले भने, ‘यो के पागलपन हो ?’ – Janata Live
  • Saturday, August 8, 2020

नायक सुरज पंचोलीमाथि सुशान्त सिंहको ह’त्या गरेको आरोप: पिता आदित्यले भने, ‘यो के पागलपन हो ?’

  • जनता लाइभ
  • असार २१, २०७७

नायक सुरज पंचोलीमाथि सुशान्त सिंहको ह’त्या गरेको आरोप: पिता आदित्यले भने, ‘यो के पागलपन हो ?’

सुशान्त सिंह राजपूत आत्मह’त्या मामिलामा थुप्रै थ्योरी सोसल मिडियामा भा’इरल भइरहेको छ । तिनैमध्ये एकमा आदित्य पंचोलीका छोरा सुरजमाथि सुशान्तको ह’त्याको आ’रोप लगाइँदैछ ।यतिमात्रै होइन, उनलाई सुशान्तकी पूर्व म्यानेजर दिशा सालियिनको ह’त्याको दो’षी बताइँदैछ । यद्यपि, पूरा मामिलामा आदित्यले आफ्नो कुरा राखेका छन् र छोरामाथि लागेको आ’रोपलाई निराधार बताएका छन् ।

के हो भा’इरल थ्यो’री ?

दिशा र सुरज सम्बन्धमा रहेको बताइन्छ । आ’रोपका अनुसार दिशा ग’र्भवती भएकी थि’इन् र सुरज उनीसँग विवाह गर्न चाहँदैनथे । यो कुरा सुशान्तलाई थाहा भएपछि उनले समर्थन गर्ने कोसिस गरे । सुरजको पर्दाफास गर्ने कोसिस गर्न थाले । यो विषयमा सुरजसँग उनको हातपात पनि भयो ।

पछि बदलाको भावनाले सुरजको परिवारले सलमान र अन्डरवर्ल्डसँग मिलेर सुशान्तको ह’त्या गरिदिए र अब श’क्तिको प्रयोग गरेर यसलाई आत्मह’त्या बताएका छन् । यो थ्यो’रीलाई विश्वास गर्ने हो भने दिशाको आत्मह’त्याको विषयमा पनि प्र’श्न उ’ठाइएको छ । दिशाले १४ औं तल्लाबाट हा’म फा’लेर आत्मह’त्या गरेकी थिइन् वा कसैले उनलाई ध’क्का दिएको थियो भनेर प्र’श्न सोधिँदै छ ।

त्यो स्प’ष्टिकरण जुन आदित्यले दिएः

आदित्य पंचोलीले यसबारे स्प’ष्टिकरण दिँदै भने, ‘म हिजोदेखि यसबारे पढिरहेकी छु । यो केटाबारे । केही समय अघि उनले थोरै अभिनय पनि गरेका छन् । उनको नाम पुनित वशिष्ठ हुन् । उनले आफ्नो फेसबुक पेजमा केही पा’गलपन लेखे ।’

‘उनले लेखेका छन्, ‘यो सबै यसकारण भएको छ किनभने सुशान्तकी म्यानेजर दिशा सालियान सुरज पंचोलीको बच्चाकी आमा बन्दै थिइन् । उनले सुरजका कारण आत्मह’त्या गरिन् । सुशान्त यसबारे केही गर्न चाहन्थे तसर्थ उनले सुशान्तको ह’त्या गरिदिए ।’ यो के पा’गलपन हो ?’

‘सुरजले आफ्नो जीवनमा पहिले नै धेरैकुरा सहिसकेका छन् । उनलाई बिना कारण नै जिया खानको आत्मह’त्या मामि’लामा ता’नियो र अब उनलाई यसमा पनि मुछि’दैँछ । त्यसपछि मानिसहरुले सोध्छन् कि आखिर कोही किन डि’प्रेशनमा जा’न्छन् र आत्मह’त्या गर्छन् ?,’ उनले लेखे ।

‘यदि यसरी हरेक कुरामा लामो समयमा अनावश्यक रुपमा मुछिन्छ भने कोही पनि बलियो व्यक्ति पनि टुट्ने गर्छन् । सुरजको धेरैजसो समय र क’रियर ब’र्बाद भइसकेको छ । उनी एक हो’नहार, सरल र सभ्य पुरुष हुन् ।’

पंचोलीको नजरले सन् २०१७ मा भएको सुशान्त–सुरजको झ’गडाको वास्तविकताः

सन् २०१७ मा एक पार्टीको क्रममा सुशान्त र सुरजको झ’गडा भएको दाबी गरिँदै छ । त्यसपछि सलमान खानले सुशान्तलाई फोन गरेर त’थानाम भनेका थिए । यो घ’टनाबारे कुरा गर्दै पंचोलीले भने, ‘रिपोर्टमा लेखिएको छ कि सन् २०१७ मा सुशान्त र सुरजको झ’गडा भएको थियो र सलमान सुरजको बचाउमा आएका थिए र सुशान्तमाथि चिच्याइरहेका थिए । जबकी यस्तो कुनै पनि घ’टना भएको नै थिएन । ’ सुरज आफैंले पनि यसमाथि स्पष्टिकरण दिइसकेका छन् ।

‘भोलि यदि सुरज डि’प्रेशनमा पुगे भने, भगवानको कानमा नपरोस् तर उनले यदि कुनै घा’तक कदम उठाए, के होला ? यसका लागि को जिम्मेवार होला ? यो निकै चकित पारिदिने र दुःखद छ ।’

यदि कुनै पनि घटनामा उनको ग’ल्ती छ भने उनी जेलभित्र हुनुपर्छ । कुनै प्रमाण छैन । केही प्रमाणित भएको छैन तरपनि उसलाई किन यसमा संलग्न गराइएको छ ? जो गए, उनीहरुका लागि मानिसहरुले प्रार्थना गरिरहेका छन् । तर जो जीवित छन्, कम्तीमा उनीहरुलाई त शान्तिले बस्न दिनुहोस् ।’

सुरज पंचोलीको स्पष्टिकरणः

सुरजले आफ्नो स्पष्टिकरणमा भने, ‘मलाई थाहा छैन कि सुशान्तसँग कुन चाहिँ हा’तपातको कुरा भइरहेको छ ? उनीसँग मेरो कुनै पनि वि’वाद भएको छैन । यसबारे मैले पहिले नै स्पष्ट गरेकी छु । दोस्रो कुरा के हो भने सलमान खान मेरो जीवनमा किन समावेश हुनुहुन्छ ? के उनीसँग दोस्रो काम छैन ? ’

‘मलाई थाहा छैन कि दिशा को हुन् ? मैले उसलाई कहिले पनि भेटेकी छैन । सुशान्तको मृ’त्युपछि मलाई उनीबारे थाहा भयो र दुबैको परिवारका लागि मलाई निकै नराम्रो लाग्यो । कसैले यो ब’कवासलाई आफ्नो नीजि फेसबुकमा लेखे । यसलाई एउटा फिल्मको स्क्रिप्टको रुपमा बनाइयो र भा’इरल गर्न सुरु गरियो । एजेन्सी

Loading...
Loading...
Loading...

‘दीपालाई क्षमा दिनुहोला’

काठमाडौं, २ साउन । नायक राजेश हमालले आफ्ना फ्यान समक्ष हाँस्य कलाकार तथा निर्देशक दीपा श्री निरौलालाई क्षमा दिन विनम्रतापूर्वक...

दीपाश्रीलाई क्षमा दिन आग्रह गर्दै मध्यरातमा फेसबुक लाइभ आए राजेश हमाल

काठमाडौँ । कलाकार तथा निर्देशक दीपा श्री निरौला यतिबेला राजेश हमालको विषयमा आफ्नो धारणा प्रस्तुत गरेका कारण विवादमा तानिएकी छिन्...

सुशान्तकी म्यानेजरलाई गर्भवती बनाएर आत्मह’त्या गर्न बा’ध्य पारेको आ’रोपमाथि सुरजले भने, ‘दिशालाई कहिल्यै भे’टेकै छैन’

एजेन्सी । केही वर्षअघि नायिका जिया खानको मृ'त्युपछि वि'वादमा घेरिएका सुरज पंचोली एकपटक पुनः वि'वादित बनेका छन् । सुशान्त र...

बलिउड चर्चित कोरियोग्राफर सरोज खानको निधन

एजेन्सी । भारतकी चर्चित कोरियोग्राफर सरोज खानको बिहीबार८ अबेर राती कार्डियक अरेस्टका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका...

संसारकै सुन्दर नर्स : अस्पतालमा हुन्छ उपचार गर्न आउनेको घुँइचो (फोटो फिचर)

एजेन्सी– ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी...

हिमानी शाहको बैंककको तीनवटा भाईरल टिकटक (भिडियोसहित)

पूर्वयुवराज्ञी हिमानी शाह अहिले फरक रुपमा सामाजिक सञ्जालमा देखिएकी छिन् । हिमानी शाह र उनकी छोरी पूर्णिका शाह पनि लकडाउनको...

हिमानी शाहको अर्को टिकटक ‘डान्स’ पनि भाईरल (भिडियोसहित)

पूर्वयुवराज्ञी हिमानी शाह अहिले फरक रुपमा सामाजिक सञ्जालमा देखिएकी छिन् । उनी अहिले आफ्ना छोरीहरुसंग टिकटक भिडियो मार्फत् रमाईरहेको देखिन्छ...

अभिनेत्री मनीषा कोइरालाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । मंगलबार मात्रै भारतबाट स्वदेश पर्किएकी अभिनेत्री मनीषा कोइरालाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । उनी भारतबाट फर्किएसँगै क्वारेन्टाइनमा...