यस्तो देश जहाँ बला’त्कारीलाई बेहुली उपहार दिइन्छ – Janata Live
  • Monday, August 10, 2020

यस्तो देश जहाँ बला’त्कारीलाई बेहुली उपहार दिइन्छ

  • जनता लाइभ
  • असार १०, २०७७

यस्तो देश जहाँ बला’त्कारीलाई बेहुली उपहार दिइन्छ

यो खबर सुनेपछि तपाईँ पक्कै अचम्ममा पर्नुहुने छ । संसारमा एउटा यस्तो ठाउँ पनि छ जहाँ बला८तकारीलाई इनाम बापत बेहुली नै उपहार दिइनछ । विश्वभर महिला सशक्तिकरणको अभियान चलिरहेको छ ताकि उनीहरु स्वतनत्र पूर्वक जीउन सकुन् ।

संसारमा एउटा यस्तो ठाउँ पनि छ जहाँ बला’तकारीलाई इनाम बापत बेहुली नै उपहार दिइनछ ।

महिलालाई अधिकार सम्पन्न नाउन सारा विश्व एकजुट भएर लागिरहेको छ । यो खबर सुनेपछि तपाईँ पक्कै अचम्ममा पर्नुहुने छ । र झट्ट विश्वास समेत नलाग्न सक्छ । संसारमा एउटा यस्तो ठाउँ पनि छ जहाँ बला८तकारीलाई इनाम बापत बेहुली नै उपहार दिइनछ । बला’त्कारीलाई फाँ’सीको स’जाय दिनु पर्ने कतिपय ठाउँमा माग उठी रहेको छ भने अधिकांश ठाउँमा त यस्तो सजायको ब्यवस्था नै छ ।

अजिव छ सांसर पनि बला’त्कारीलाई बेहुली दिने कस्तो अचम्मको चलन यहाँ स्वतन्त्रता र अधिकारका लागि आन्दोलन चलिरहेको छ । यता बला’तकारीलाई इनाम दिइने परम्परा छ । तर बला’त्कार गर्नुको पनि कारण छ यहाँ जोे सँग विवाह गरिन्छ त्यसैलाई बला’त्कार गरिन्छ । एउटा यस्तो देश जहाँ विवाहका लागि युवतीको बला’तकार गरिन्छ ।

यहाँ युवतीको बलात्कार हुन्छ बिचरी सर्वत्र बदनाम हुन्छिन्, उनको कतै पनि विवाह हुँदैन अन्नतः मजबुर भएर बला’त्कारी यवकसँगै ती युवतीको विवाह हुन्छ ।

ताकि बलात’कारपछि बला’त्कृत युवती बला’त्कारीका श्रीमती बनोस् । यो परम्परा किर्गिस्तानको हो । यहाँ युवतीको बलात्कार हुन्छ बिचरी सर्वत्र बदनाम हुन्छिन्, उनको कतै पनि विवाह हुँदैन अन्नतः मजबुर भएर बला’त्कारी यवकसँगै ती युवतीको विवाह हुन्छ ।

सरकारले पटक पटक यो परम्परालाई रोक्ने प्रयास गरे पनि सफल हुन सकेको छैन । प्राप्त एक तथ्याङ्क अनुसार हरेक वर्ष १२ हजार युवतीको अपह’रणपछि बलातकार हुने गरेको छ । सबैभन्दा अचम्मको कुरा त यो छ की विवाहका लागि युवतीलाई बला’त्कार गर्ने यहाँको परम्परा नै बन्दै गएको छ । बला’त्कृत युवती पनि बला’तकारी युवासँग विवाह गर्न बाध्य छन् । बला’त्कार यहाँको परम्परा बन्दै गएको छ ।

यो पनि पढ्नुहोस्ः अज्ञात रोगका कारण एकै गोठका आठ पशु चौपाया म’रे

अज्ञात रोगका कारण एकै गोठका आठ पशु चौपाया म’रेका छन् । आइतबार र सोमबार गरी दुई दिनको अवधिमा परशुराम नगरपालिका–७ घुम्टेगडामा एक कृषकका गोठका सबै पशुचौपाया म’रेका हुन् । दुई दिनयता देखिएको अज्ञात रोगका कारण स्थानीयवासी डम्बर साउँदका दुई भैँसी, दुई गोरु, एक गाई र तीन वटा बाख्रा म’रेका हुन् ।

केही दिनअघि बिरामी भएका पशु चौपायाहरुको गोबर परशुराम नगरपालिका पशु सेवा शाखाको ल्याबमा जाँच गराइएको र जुकाका साथै छालासम्बन्धी समस्या देखिएको स्थानीयवासी हरेन्द्र साउँदले बताउनुभयो । गत वर्ष जिल्लाका अन्य भेगमा पनि पशुहरुमा अ’ज्ञात रोगको स’ङ्क्रमण देखापरेको थियो ।

मरेका पशु चौपाया यही रोगका कारण म’रेका हुन् या अन्य कारणले भन्नेबारे अहिलै थाहा भई नसकेको परशुराम नगरपालिका पशु सेवा शाखाले जनाएको छ । केही दिन अगाडि पशु चौपाया बिरामी भएको भन्ने खबर आएलगत्तै पशु चौपायालाई छालासम्बन्धी रोगविरुद्धको आवश्यक खोप दिइएको शाखा प्रमुख पशु अधिकृत रतन भण्डारीले बताउनुभयो ।

साउनदेखि असोजसम्म देखापर्ने छालासम्बन्धी रोग (ड्रमाटाइटिस) बाट स८ङ्क्रमित भएका जनावरलाई खोप दिने गरिन्छ । यो रोग लागेपछि पशु चौपायाले खाना नखाने, ज्वरो आउने, तुहिने, छाला चिलाउने, दूध सुक्ने र बिनालक्षण पनि म’र्न सक्ने पशु अधिकृत भण्डारीको भनाइ छ ।

Loading...
Loading...
Loading...

बिना अपरेशन एकै पटक चार सन्तान जन्माएर संसार जितेकी सवनम सधैको लागि अस्ताइन !

एजेन्सी– सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती...

क्वारेन्टाइनबाटै २ सन्तानकी आमा प्रेमिका सँग भागिन

रौतहट र रौतहटमा एक २२ वर्षीया महिला गाउँकै क्वारेन्टाइनबाट रौतहटको कटानी बस्ने प्रेमीसँग फरार भएको आरोपमा बारा प्रहरीले पक्राउ गरी...

बाबु हलिउडका चर्चित निर्देशक, छोरी चाँही पोर्न स्टार !

काठमाडौं । हलिउडका चर्चित फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी पोर्न चलचित्रमा देखिने भएकी छन् । आफ्ना आमा बुबाको...