बिना अपरेशन एकै पटक चार सन्तान जन्माएर संसार जितेकी सवनम सधैको लागि अस्ताइन ! – Janata Live
  • Monday, August 10, 2020

बिना अपरेशन एकै पटक चार सन्तान जन्माएर संसार जितेकी सवनम सधैको लागि अस्ताइन !

  • जनता लाइभ
  • असार १०, २०७७

बिना अपरेशन एकै पटक चार सन्तान जन्माएर संसार जितेकी सवनम सधैको लागि अस्ताइन !

एजेन्सी– सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् ।

कित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् । त्यस पछि अर्को पनि एउटा सन्तान गरेर उनी पाँच सन्तानकी आमा थिईन् । तर अहिले कोरोनाको चूनौती थेग्न सकिनन् ।

तर यतिबेला केहि अगाडिदेखि सँक्रमित बनेकि उनको अहिले कोरोना भाइरसको संक्रमणबाट दुसखद निधन भयो । बेलायतको लेबर पार्टीको स्लोग बोरोउग काउन्सीलर समेत रहेकी उनी बालबालिका र शिक्षा सम्बन्धि क्षेत्रमा समेत काम गर्ने ती सक्रिय महिलाले ३९ बर्षको उमेरमै आफ्ना ५ सन्तान र पतिलाई छाडेर बिदा भएकी छन् ।

चुम्ल्याहा सन्तान अहिले १३ बर्षको भएका छन् । सोमबार २४ दिन सम्म भेन्टिलेटरमा रहेर सास फर्ने कोशिस गरेकी सादिकले अन्ततः कोरोनासगँ हारिन र सधैका लागि बिदा भईन् ।एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् ।

Loading...
Loading...
Loading...

यस्तो देश जहाँ बला’त्कारीलाई बेहुली उपहार दिइन्छ

यो खबर सुनेपछि तपाईँ पक्कै अचम्ममा पर्नुहुने छ । संसारमा एउटा यस्तो ठाउँ पनि छ जहाँ बला८तकारीलाई इनाम बापत बेहुली...

क्वारेन्टाइनबाटै २ सन्तानकी आमा प्रेमिका सँग भागिन

रौतहट र रौतहटमा एक २२ वर्षीया महिला गाउँकै क्वारेन्टाइनबाट रौतहटको कटानी बस्ने प्रेमीसँग फरार भएको आरोपमा बारा प्रहरीले पक्राउ गरी...

बाबु हलिउडका चर्चित निर्देशक, छोरी चाँही पोर्न स्टार !

काठमाडौं । हलिउडका चर्चित फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी पोर्न चलचित्रमा देखिने भएकी छन् । आफ्ना आमा बुबाको...