चिनियाँ राष्ट्रपति ‘किमजोङ’ भन्दै भाजपाका कार्यकर्ताले पुत्ला ज’लाएको भिडियो भाइरल – Janata Live
  • Tuesday, August 4, 2020

चिनियाँ राष्ट्रपति ‘किमजोङ’ भन्दै भाजपाका कार्यकर्ताले पुत्ला ज’लाएको भिडियो भाइरल

  • जनता लाइभ
  • असार ०५, २०७७

चिनियाँ राष्ट्रपति ‘किमजोङ’ भन्दै भाजपाका कार्यकर्ताले पुत्ला ज’लाएको भिडियो भाइरल

काठमाडौं, ०५ असार । लद्दाखमा भएको झ’डपपछि भारतमा चीनको बृहत् रुपमा विरोध भइरहेको छ । भारतमा विभिन्न दलका कार्यकर्ता तथा भारतीय नागरिकहरुले विभिन्न तरिकाबाट चीनको विरोध गरिरहरेको सञ्चार माध्यममा समाचार तथा सामाजिक सञ्जालमा यस्ता भिडियो तथा तस्वीरहरु आइरहेका छन् । कतै चीनको नक्सा ज’लाइएको छ भने कतै चिनियाँ झण्डा ज’लाइरहेको देख्न सकिन्छ ।

तर भारतको बंगालमा भने चीनका राष्ट्रपतिको पुत्ला ज’लाइएको भन्दै उत्तर कोरियाको राष्ट्रपति किमजोङ उनको नाम लिइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सत्तारुढ दल भाजपा (भारतीय जनता पार्टी) का कार्यकर्ताहरुले गरेको चीनवि’रुद्धको प्रदर्शनमा चीनियाँ राष्ट्रपतिको नाम ‘किमजोङ’ उच्चारण गर्दै पुत्ला ज’लाएको भनिएको छ ।

भिडियोमा भाजपाका एक कार्यकर्ताले भनेका छन्- ‘हामी लद्दाख घटनापछि चीनको वि’रुद्ध प्रदर्शन गरिरहेका छौं, त्यसको विरुद्धमा चीनका राष्ट्रपति किमजोङ उनको पुत्ला ज’लाइरहेका छौँ । हामी सबैलाई चीनिया उत्पादन प्रयोग नगर्न आग्रह गर्छौं । स्वदेशी सामान प्रयोग गर्न अनुरोध गर्दै चीनको अर्थ नीति कमजोर पार्ने कोसिसमा रहेका छौँ ।’

ती व्यक्तिले आफ्नो परिचयमा गणेस मट्टी र आफू असनसल साउथ मण्डल वानको भाजपा अध्यक्ष भएको बताएका छन् । उनको पछि पुत्ला पनि बोकिएको र त्यसलाइ ज’लाइने बताएका छन् । सोमबार लद्दाखमा भएको झ’डपमा परी २० भारतीय सैनिकको ज्यान गएको छ । त्यस्तै ७६ सैनिक घाइते भएका छन् ।

भिडियो

Loading...
Loading...
Loading...

भारतले बनायो कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं, १७ असार । सिङ्गो विश्व अहिले कोरोना महामारी रोक्न सक्ने खोप विकासमा जुटिरहेका छन् । यसै शिलशिलामा छिमेकी देश...

अमेरिकी कम्पनीद्वारा कोरोनाको औषधि पत्ता लगाउन शेर्पाको डिएनएको अध्ययन

एजेन्सी– अमेरिकाको बायोटेक कम्पनीले नेपालका शेर्पाहरुको रगतमा डिएनए अध्ययन गरेर कोरोना भाइरसविरुद्धको उपचार विधिको खोजी सुरु गरेको छ । उच्च...

भेटियो कोरोना संक्रमणबाट बचाउने पहिलो औषधि

काठमाडौं, ३ असार । कोरोना भाइरस संक्रमितको जीवन जोगाउन सहयोग गर्ने पहिलो औषधि भेटिएको दाबी बेलायतका विज्ञहरुले गरेका छन् ।...

लद्दाखमा चीन–भारत सैन्य झडपः भारतीय एक अफिसरसहित दुई जवानको मृत्यु

काठमाडौं – चीन–भारतबीचको सीमाक्षेत्र लद्दाखमा जारी विवाद गहिरिएको छ। सोमबार राति दुई देशका सेनाबीच हिंस्रक झडप भएको छ। यस झडपमा...

५० प्रतिशत कोरोना संक्रमित उपचारपछि घर फर्किए, कुन देशमा कति निको भए ? (सूचिसहित)

काठमाडौं, २९ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितहरु निको हुने क्रम बढेको छ । सङ्क्रमण देखिएका मध्ये अहिलेसम्म...

भारतसँगको सीमा नजिक चीनले लग्यो हजारौं सैनिक

चीनले एक घण्टाभित्र भारतसँग सीमा जोडिएको हिमालय क्षेत्रमा परिचालन गर्ने मिल्ने गरी हजारौं प्याराट्रुपर्स, हतियारबन्द गाडी तथा हतियारसहित सैन्य ड्रिल...

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघ्यो

काठमाण्डौ – विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ । विश्वको कोरोना भाइरसबारेको तथ्याङक सार्वजनिक गरिरहेको...

कोरोनाभाइरस अन्तिम महामारी होइन भन्दै वैज्ञानिकले दिए चेतावनी

मानिसले वन्यजन्तुबाट मानिससम्म फैलने र संसारभरी तीब्र रुपमा संक्रमण फैलने रोगका लागि ‘निकै अनुकुल स्थिती पैदा गरिदिएको’ भन्दै वैज्ञानिकले चेतावनी...