मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला – Janata Live
  • Saturday, September 25, 2021

मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला

  • जनता लाइभ
  • असार ०४, २०७७

मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला

मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला

फेसबुकमा आर्थिक सहयोगका लागि अपील गरेको उहाँकै वालबाट :

सक्दो सेयर गरिदिनु होला ! Plz share

साथै ऐक चेटी पढिदिनु होला ।

मेरो नाम निम लमु शेर्पा हो । मेरो आमाको नाम पासङ किपा हो । बुबाको नाम किङिमा हो । मेरो माइती ताप्लेजुङ हो घर सङ्ख्यसबा,पैनागी हो । म अहिले काठमान्डौ (कपन) मा बस्छु । मेरो मुटुको कारणले पेटमा पानी जमीऐको छ । यसैगरि मेरो मुटुको अप्रेसन गर्नुुको लागि हजुरहरुके सहयोग चाहिएको छ । म अहिले ३० वर्ष पुगे । मेरो बच्चाहरु ३ जाना छ । मेरो पहिले पनि मुटुके अप्रेसन गरेके हो । जसले गर्दा ९ लाख ऋण लागेका छ तर अब अहिले मेरो घर परिवारले मेरो अप्रेसन गर्न नसकेको हुनाले हजुरहरुको सहयोग चाहिएको छ। मेरो बच्चाहरु सानै छ,आसा छ हजुरहरुले सग्दोे सहयोग गर्नु हुनेछ ।

अहिले त घर परिवारले पनि मलाई हेर्दैन, अहिले मलाई उठनु, बसनुलाइ पनि गारो हुन्छ । मुटुको कारणले गरेर पेट, खुट्टा, अनुहार सबै शरीर सुनेको छ ।

चाढै भन्दा चाढै अप्रेसन गर्नुपर्छ भनेको छ डाक्टरले, हजुरहरुले सग्दो सहयोग गरिदिनुहोला 🙏🙏🙏

सहयोग गर्ने चाहानु हुनेहरुले यस नम्बरमा कल गर्नु हेला ९८१०५५५८४८🙏🙏🙏 सग्दो सहयोग गरिदिनु होला

Loading...
Loading...
Loading...

कविताः ढुंगा र ईश्वर

भिर पाखा खोल्सी खोला ऐलानी जग्गाहरुमा ढुंगा राखे र मानिसहरुले मलाई ईश्वर भनिदिए बुद्ध भनिदिए अल्लाह भनिदिए क्राईस्ट …. भनिदिए...

हनुमान जी को सुनको गदा ॐ लेखि सेयर गरौं ७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा...

अमेरिका स्थायी बासी, अष्ट्रेलिया डिपेन्डेन्ट र विदेश सेटलका लागि केटा केटी चाहियो [ फोननम्बर सहित ]

काठमाडौं – पछिल्लो समय विवाहका लागि लागि विभिन्न माध्यमहरुमार्फत विज्ञापन दिने गरिएको छ । अहिले अनलाइनमार्फत पनि यस्ता कामहरु भइरहेका...

आफ्नाबारे आफैंले यस्तो लेखेका थिए उज्वलले

नमस्ते ! मेरो नाम उज्वल हो। म नेपालको राजनीतिक, सामाजिक र आर्थिक वातावरण सुधार्न नेपालीहरुलाई संगठित गर्दैछु र यसको लागि...