नेपालका दुई क्रिकेटर विश्वको उत्कृष्ठ २० युवा खेलाडीमा – Janata Live
  • Wednesday, October 28, 2020

नेपालका दुई क्रिकेटर विश्वको उत्कृष्ठ २० युवा खेलाडीमा

  • जनता लाइभ
  • जेठ १३, २०७७

नेपालका दुई क्रिकेटर विश्वको उत्कृष्ठ २० युवा खेलाडीमा

काठमाडौ – नेपाली खेलाडी नेपाली क्रिकेटर सन्दीप लामिछाने र कुशल मल्ल युएईबाट प्रकाशित हुने द नेसनलले सार्वजनिक गरेको विश्वका २० उत्कृष्ट युवा खेलाडीको सूचीमा पर्न सफल भएका छन् ।

२० वर्ष भन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा लेग स्पिनर लामिछाने र अलराउन्डर मल्ल अटाएका हुन् । पत्रिकाले सार्जजनिक गरेको यो सूचीमा टेष्ट मान्यता देशका खेलाडीको बाहुल्यता छ । त्यस्तै एसोसिएट क्रिकेटबाट यो सूचीमा पर्ने खेलाडीमा युएई र स्कटल्यान्डका १–१ जना समावेश छन् ।

सूचीमा भारतका अधिंकाश खेलाडीहरु अटाएको बताइएको छ । त्यस्तै पाकिस्तान, दक्षिण अफ्रिका, अष्ट्रेलिया, वेष्ट इन्डिज, अफगानिस्तान, बंगालादेश र स्कटल्याण्डबाट पनि खेलाडी परेका छन् ।

उत्कृष्ट खेलाडीको सूचीमा भारतीय खेलाडीमा यशस्वी जैसवाल, रवी बिस्नोइ, कार्तिक त्यागी, प्रियम ग्राग समावेश भएका छन् । सूचीमा अटाएका सबै खेलाडी १९ बर्षका हुन् ।

Loading...
Loading...
Loading...

कोलकातालाई हराउँदै मुम्बई शीर्ष स्थानमा

काठमाडौँ, १ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई आठ विकेटले पराजित गर्दै मुम्बई...

आईपीएल : चेन्नईको तेस्रो जित

काठमाडौं, २८ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत चेन्‍नइ सुपर किङ्सले तेस्रो जित निकालेको छ । यूएईमा...

राखेपमा सदस्यसचिवका लागि दौड तीव्र

काठमाडौं, ४ साउन । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी प्रमुख सदस्य सचिवका लागि यतिबेला २७ जनाको नाम चर्चामा छ । खेलकुद...

रामोसको गोलमा रियल म्याड्रिडको जित, बार्सिलोना चार अंकको पछि

एजेन्सी । स्पेनिस ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिडले बार्सिलोनालाई चार अंकले पछि पारेको छ । गएराति रियलको घरेलु मैदानमा...