स्पेनिस फुटबल संघ र सरकारबीच उचित समयमा ला लिगा सुरु गर्ने सहमति – Janata Live
  • Saturday, August 8, 2020

स्पेनिस फुटबल संघ र सरकारबीच उचित समयमा ला लिगा सुरु गर्ने सहमति

  • जनता लाइभ
  • बैशाख ०९, २०७७

स्पेनिस फुटबल संघ र सरकारबीच उचित समयमा ला लिगा सुरु गर्ने सहमति

स्पेन, ८ बैशाख । स्पेनिस फुटबल संघ र सरकारबीच उचित समयमा ला लिगा सुरु गर्ने विषयमा सहमति भएको छ ।

स्पेनिस फुटबल र सरकारबीच उचित समय नआउँदासम्म लिग सुरु नगर्ने विषयमा सहमति भएको हो । कोरोना भाइरसका कारण स्पेनमा नराम्रो असर परेका बेला ला लिगाका लागि बन्द रंगशालामा पुनः सञ्चालनमा ल्याउने चर्चा चलेको थियो ।

स्पेनी फुटबलका प्रमुख ला भेरडाड डी जुनीनले ट्विट मार्फत यसको जानकारी गराएका हुन् । उनले स्पेनिस सरकारले हायर स्पोर्टस काउन्सिल मार्फत ला लिगा सुरु गर्ने बारेमा जानकारी दिएको र त्यसमा सहमति भएको उल्लेख गरेका छन् ।

Loading...
Loading...
Loading...

राखेपमा सदस्यसचिवका लागि दौड तीव्र

काठमाडौं, ४ साउन । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी प्रमुख सदस्य सचिवका लागि यतिबेला २७ जनाको नाम चर्चामा छ । खेलकुद...

रामोसको गोलमा रियल म्याड्रिडको जित, बार्सिलोना चार अंकको पछि

एजेन्सी । स्पेनिस ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिडले बार्सिलोनालाई चार अंकले पछि पारेको छ । गएराति रियलको घरेलु मैदानमा...

नेपालका दुई क्रिकेटर विश्वको उत्कृष्ठ २० युवा खेलाडीमा

काठमाडौ – नेपाली खेलाडी नेपाली क्रिकेटर सन्दीप लामिछाने र कुशल मल्ल युएईबाट प्रकाशित हुने द नेसनलले सार्वजनिक गरेको विश्वका २०...

रियल बेटिसका थप तिन खेलाडीमा कोरोना संक्रमण

काठमाडौं – ला लिगा क्लव रियल बेटिसका थप तीन जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ । कोरोनाका कारण स्थगित रहेको...

टी–२० श्रृंखला : दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण स्थगित

काठमाडौं, ९ बैसाख । डेढ महिनापछिका लागि तय भएको दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण स्थगित भएको छ । कोरोना भाइरस महामारीका...

मिडफिल्डरको खोजीमा बार्सिलोना

बार्सिलोना - विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यतिबेला विश्व फुटबल सुस्ताएको छ। युरो कप, कोपा—अमेरिकाजस्ता कतिपय ठूला प्रतियोगिता...

रियलले पनि खेलाडीको तलब कटौती गर्ने

काठमाडौं । कोरोना भाइरसले क्लब फुटबलमा आर्थिक संकट निम्त्याएपछि स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडले पनि खेलाडीको तलब कटौती गर्ने भएको...

चेल्सी छाड्ने धुनमा विलियन

लन्डन - ब्राजिलियन खेलाडी विलियनले इङ्लिस प्रिमियर लिग क्लब चेल्सी छाड्न सक्ने संकेत दिएका छन्। आगामी समरमा आफूले चेल्सी छाड्न...