ईर्ष्या दिमागका लागि क्यान्सर जस्तै घातक – Janata Live
  • Tuesday, August 4, 2020

ईर्ष्या दिमागका लागि क्यान्सर जस्तै घातक

  • जनता लाइभ
  • बैशाख ०८, २०७७

ईर्ष्या दिमागका लागि क्यान्सर जस्तै घातक

अरुको प्रगती देखेर आफ्नो प्रगती होस् भन्ने चाहना राख्नु सामान्य हो ।

तर, अरुको प्रगति देखेर हामीले ईर्ष्या गर्न थाल्छौं भने हाम्रो आफ्नो सोच्न सक्ने क्षमता, सिर्जनात्मक क्षमता कम हुँदै जान्छ, समय यतिकै बर्बाद हुन्छ र हामी धेरै पछाडी धकेलिन्छौं ।
यसकारण अरुको ईर्ष्या नगर्नुस्

१. ईर्ष्या भनेको दिमागका लागि क्यान्सर जस्तै घातक हो । –बि.सी. फोब्र्स

२. ईर्ष्याले निम्त्याउने असरलाई नजरअन्दाज नगर । – ओलिभर स्टोन

३. ईर्ष्या भनेको मुस्कुराइरहेका शत्रुहरुका बीचमा आफू एक्लो महसुस गर्नु जस्तै हो । –एलिजावेद ब्वेन

४. ईर्ष्या भनेको समयको बर्बादी हो । तिमीले अरुको ईर्ष्या गरेर मन जलाइरहेका हुन्छौं, अरुले मस्तसँग जीवनको मज्जा लिइरहेका हुन्छन् । –जोय बेहर

५. ईर्ष्याले निम्त्याउने असरलाई नजरअन्दाज नगर । ईर्ष्याले सिध्याउँछ । –ओलिभर स्टोन

६. आफूले जीवनमा केही गर्न सक्दिन कि भन्ने मानिसहरुले मात्र अरुको जीवनको उज्यालो देखेर ईर्ष्या गर्छन् । –श्यानन एल। एल्डर

७. रोगले भन्दा धेरै व्यक्तिहरु अरुको ईर्ष्याले मरिरहेका हुन्छन् । –जोसेफ पी, केन्नेडी

८. अरुको ईर्ष्या गर्नु भनेको आफैंलाई सास्ती दिनु हो । –विलियम पेन

९. आफूले जीवनमा केही गर्न सक्दिन की भन्ने मानिसहरुले मात्र अरुको जीवनको उज्यालो देखेर ईर्ष्या गर्छन् । –श्यानन एल। एल्डर

१०. तिमी चन्द्रमा बन्यौ भने पनि ताराहरु देखेर तिमीलाई ईर्ष्या लाग्न सक्छ । –ग्यारी एलन

Loading...
Loading...
Loading...

लियोनार्दो दा भिन्ची : जसलाई नजन्मिँदै बाबुले छाडेका थिए

ती नारी सधै नै रहस्यको पात्र बन्दै आएकी छिन्, जसको कोखबाट जन्मेको एउटा नाजायज सन्तानले मोनालिसाजस्तो विश्वप्रसिद्ध चामत्कारिक चित्र बनाएर...

“सुरुमा समस्याको मूल कारण बुझ्नुहोस् र त्यसपछि नै त्यसको हल गर्न अग्रसर हुनुहोस्”

गौतम बुद्धसँग जोडिएका कथामा हामीले जीवनका सबै दुःख भगाउने सूत्र पाउँछौं । यदि यी सूत्रलाई व्यवहारमा लागु गर्ने हो भने...

सफलता त्यतिबेला मात्रै पाइन्छ जब हामी अन्तिम समयसम्म धैर्यवान् हुनेछौं

जीवनलाई सुखी र सफल बनाउनका लागि गरुड पुराणमा थुप्रै नीति बताइएका छन् । गरुण पुराण १८ वटा पुराणमध्ये एक हो...

विश्वकै महान हास्यव्यंग्यकार चार्ली च्याप्लिनका प्रेरणादायी भनाइहरु

चार्ली च्याप्लिन विश्वकै महान हास्यव्यंग्यकारका रुपमा चिनिन्छन । हास्य व्यंग्यका क्षेत्रमा च्याप्लिनले निकै ठूलो सफलता हात पारेका छन् । विभिन्न...

हाँस्ने मानिस जवान र सुन्दर देखिन्छ

जसले हाँस्न जान्दैन, उसले बाच्न पनि जान्दैन भन्ने उखान सबैले सुन्नु भएकै होला । हाँस्ने बानी सबैको हुन्छ । दिनमा...