बाबु हलिउडका चर्चित निर्देशक, छोरी चाँही पोर्न स्टार ! – Janata Live
  • Tuesday, August 4, 2020

बाबु हलिउडका चर्चित निर्देशक, छोरी चाँही पोर्न स्टार !

  • जनता लाइभ
  • चैत २५, २०७६

बाबु हलिउडका चर्चित निर्देशक, छोरी चाँही पोर्न स्टार !

काठमाडौं । हलिउडका चर्चित फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी पोर्न चलचित्रमा देखिने भएकी छन् ।

आफ्ना आमा बुबाको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षीया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गरेकी छन् । यो निर्णयमा आफ्ना आमा बुबा तथा हुनेवाला पतिले समेत समर्थन रहेको उनले बताएकी छन् । आफूले पोर्न फिल्म खेले पनि त्यसमा एक प्रस्तुति हुने उनले बताएकी छन् ।

चर्चित पत्रिका ‘द सन’ लाई अन्तरवार्ता दिंदै उनले आफू दिन दिनैको कामबाट थकित भएको र आत्मसन्तुष्टि पनि नमिलेकाले यो निर्णयमा पुगेको बताएकी छन् । मिकेला निर्देशक स्टिवनकी धर्मपुत्री हुन् । स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिङ्कन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन् । उनीसँग करिब २.१ बिलियन अमेरिकी डलर सम्पत्ति छ ।

Loading...
Loading...
Loading...

यस्तो देश जहाँ बला’त्कारीलाई बेहुली उपहार दिइन्छ

यो खबर सुनेपछि तपाईँ पक्कै अचम्ममा पर्नुहुने छ । संसारमा एउटा यस्तो ठाउँ पनि छ जहाँ बला८तकारीलाई इनाम बापत बेहुली...

बिना अपरेशन एकै पटक चार सन्तान जन्माएर संसार जितेकी सवनम सधैको लागि अस्ताइन !

एजेन्सी– सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती...

क्वारेन्टाइनबाटै २ सन्तानकी आमा प्रेमिका सँग भागिन

रौतहट र रौतहटमा एक २२ वर्षीया महिला गाउँकै क्वारेन्टाइनबाट रौतहटको कटानी बस्ने प्रेमीसँग फरार भएको आरोपमा बारा प्रहरीले पक्राउ गरी...