सके धनले, नसके स्वच्छ मनले सेयर गरि १४ वर्षीय चेलीको ज्यान बचाउँ – Janata Live
  • Saturday, September 25, 2021

सके धनले, नसके स्वच्छ मनले सेयर गरि १४ वर्षीय चेलीको ज्यान बचाउँ

  • जनता लाइभ
  • चैत ०२, २०७६

सके धनले, नसके स्वच्छ मनले सेयर गरि १४ वर्षीय चेलीको ज्यान बचाउँ

ब्लड क्यान्सर भई हाल मृ’त्युसंग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन पुलामीमगर परिवारजनले अपिल गरेका छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ स्थित भानु मावि भृकुटीमा कक्षा ९ मा अध्यायनरत मेचीनगर ३ पहलेधाप निवासी १४ वर्षिया छोरी एलिसा पुलामीमगरको उपचारका लागि आमा पुष्पा पुलामीमगरले यस्तो आग्रह गरेकी हुन् ।

१२ बर्ष अघि पति गुमाई सकेकी पुष्पालाई यतीबेला आफ्नो जिवनको एक मात्र साहारा छोरी पनि ब्लड क्यान्सर जस्तो खतरनाक रोगबाट पीडित हुँदा सहनै नसक्ने बज्रपात परेको छ । हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत् एलिसाको अवस्था चिन्ता जनक रहेको र समयमा नै उपचार नगरे ज्यान जान सक्ने डाक्टरले सुझाएका छन् ।

भावुक हुँदै आमाले भनिन् उपचार गर्दा गर्दै भएको जायजेथा पनि सबै रित्तियो, अहिले ऋण खोजेर उपचार गर्दैछु’ मनकारीको सहयोग बेगर त अब उपाय नै छैन । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको त्यसमा पनि परिवारमा आमा छोरी मात्र रहेको र दुई छाक खाना जेनतेन मजदुरी गरेर टार्ने पुष्पाले आफ्नीलाई पुर्नजीवन दिलाइदिन

देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा आग्रह गरेकी छिन् । एलिसाको उपचारमा आर्थिक सहयोग गर्न इच्छुक सहयोगी दाताहरुले आमा पुष्पाको मोवाइल नम्बर ९८४२४३६८७३ मा सम्पर्क गर्न सकिने परिवारजनले जनाएका छन् । सके धनले नसके स्वच्छ मनले शेयर गरि यी बालिकाको ज्यान बचाउँ ।

Loading...
Loading...
Loading...

कविताः ढुंगा र ईश्वर

भिर पाखा खोल्सी खोला ऐलानी जग्गाहरुमा ढुंगा राखे र मानिसहरुले मलाई ईश्वर भनिदिए बुद्ध भनिदिए अल्लाह भनिदिए क्राईस्ट …. भनिदिए...

हनुमान जी को सुनको गदा ॐ लेखि सेयर गरौं ७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा...

अमेरिका स्थायी बासी, अष्ट्रेलिया डिपेन्डेन्ट र विदेश सेटलका लागि केटा केटी चाहियो [ फोननम्बर सहित ]

काठमाडौं – पछिल्लो समय विवाहका लागि लागि विभिन्न माध्यमहरुमार्फत विज्ञापन दिने गरिएको छ । अहिले अनलाइनमार्फत पनि यस्ता कामहरु भइरहेका...

आफ्नाबारे आफैंले यस्तो लेखेका थिए उज्वलले

नमस्ते ! मेरो नाम उज्वल हो। म नेपालको राजनीतिक, सामाजिक र आर्थिक वातावरण सुधार्न नेपालीहरुलाई संगठित गर्दैछु र यसको लागि...