कोदोले बनाउँछ बलियो हड्डी – Janata Live
  • Sunday, April 11, 2021

कोदोले बनाउँछ बलियो हड्डी

  • जनता लाइभ
  • माघ २४, २०७६

कोदोले बनाउँछ बलियो हड्डी

सन्तुलितस्पमा कोदोको परिकार खानाले मुटु रोगको जोखिम क मगर्न सहयोग गर्छ । कोदोमा केही मात्रामा एन्टिअक्सिडेन्ड गुण हुन्छ । जसले शरीरमा भएका विकार तत्त्व क मगर्न मद्धत गर्छ ।

कोदोमा पाइने क्याल्सियमले बालबालिकामा हड्डीको वृद्धि तथा विकास गर्न र दाँत मजबुद बनाउन सहयोग गर्छ । यसले शरीर मजबुद पार्न सघाउँछ । हातका औंलाजस्ता बाला हुने भएकाले कोदोलाई अंग्रेजीमा ‘फिङ्गर मिलेट’ भनिन्छ । डा. अरुणा उप्रेती, जनस्वास्थ्यविद्

Loading...
Loading...
Loading...

छाला चम्काउने यी घरेलु विधि अपनाउनुस् २० मिनेटमै पाउनुहुनेछ परिवर्तन

अनुहारको सुन्दरताका लागि मानिसले धेरै प्रयास गरिरहेका हुन्छन् । जन्मजात पाउने सुन्दरतालाई जोगाई राख्न र छालाको हेरचाह मार्फत थप सुन्दर...

गर्भवतीले कुन अवस्थामा प्रोटिन पाउडर लिने?

काठमाडौं - गर्भवती महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ। गर्भवती अवस्थामा सन्तुलित भोजन गर्न चिकित्सकको विशेषज्ञ सल्लाह रहन्छ। जसमध्ये प्रोटिन...

यस्ता छन् अटिजमका १८ लक्षण : बच्चा जन्मिएको तीन वर्षभित्र चिन्न सकिन्छ

-विश्वको १ देखि २ प्रतिशत जनसंख्यामा अटिजम भएका अनुसन्धानहरुबाट देखिएको छ। -विश्व स्वास्थ्य संगठनले अटिजमलाई ‘विश्व जनस्वास्थ्य संकट’ घोषणा गरेको...

यी गल्ती गर्दा तपाईलाई चाँडै लाग्छ बुँढ्यौली

काठमाडौं - पछिल्लो समय मानिसको दैनिकी फेरिएको छ । जसका कारण मानिसहरु व्यस्त बन्ने खानपानमा ध्यान नदिँने जस्ता समस्याका कारण...

लसुनको सेवनबाट कम गर्न सकिन्छ शरीरको तौल?

काठमाडौं – लसुन नेपालीहरुको भान्सामा सजिलै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ। भिटामिन सी, बी६, फाइबर, म्यागनीज, क्याल्सियम आदि...