आज बिहिबार बुढानिलकण्ठको दर्शन गरि आफ्नो राशिफल हेर्नुहोला । तपाईहरूको दिन शुभ रहोस्। – Janata Live
  • Saturday, September 25, 2021

आज बिहिबार बुढानिलकण्ठको दर्शन गरि आफ्नो राशिफल हेर्नुहोला । तपाईहरूको दिन शुभ रहोस्।

  • जनता लाइभ
  • माघ २३, २०७६

आज बिहिबार बुढानिलकण्ठको दर्शन गरि आफ्नो राशिफल हेर्नुहोला । तपाईहरूको दिन शुभ रहोस्।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धार्मिक तथा समाज सेवामा मन लाग्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोवारमा मन्दी आउने छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कार्य सम्पादनमा सहजता मिल्ने छ । मित्रबाट विशेष सहयोग मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । रमाइलो यात्राको योग रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन् । बहुमूल्य वस्तु हात पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)परिवारजनको साथले नयाँ आशा जगाउने छ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । शुभ समाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउने छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मन विचलित पनि रहन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)स्वादिष्ट भोजन पाईने छ । नयाँ कार्यको योजना बन्ने छ । बित्तीय संस्थाबाट सहयोग पाईने छ । नयाँ कार्यको योजना बन्ने छ । बोलीको प्रभाब बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज न्यायिक कार्यमा सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)बौद्धिक काममा सफलता मिल्ने छ । कला र गलाको प्रभाव बढ्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । आत्मिक सन्तुष्टि मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)आश मारेको काम बन्ने छ । अरुको मन जित्न सकिने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पती हात पर्ने योग छ । सन्तान सुख मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्ने छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला ।

Loading...
Loading...
Loading...

किन महत्वपूर्ण छ दक्षिणवर्ती शंख ? लाभ पाउन यसरी गर्नुहोस् पूजा

हिन्दू धार्मिक मान्यता अनुसार देवता र असुरले मिलेर जब क्षीरसागरको मन्थन गरेका थिए, त्यस समय निस्केको १४ रत्न मध्ये शंख...

हिन्दु धर्म अनुसार यी सामग्री आफूसँग भए कष्टकर मृत्यु हुँदैन

मृत्यू र त्यसपछिको जीवनका विषयमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा विस्तारमा बताइएको छ । यस पुराणमा व्यक्तिको कर्म अनुसार प्राप्त हुने...

हातका रेखाले दर्शाउँछ तपाईंले पाउने जागिरको प्रकृति

सरकारी जागिर खाने धेरै युवाको सपना हुन्छ । अभिभावक पनि आफ्ना सन्तानले सरकारी जागिर खाउन् भन्ने चाहान्छन् । तर कैयो...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

वि.सं. २०७८ आश्विन ०९ गते शनिवारकाे राशिफल, जय श्री मनकामना माता, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष (चु, चे, चो, ला,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ । परोपकार आदिमा पनि...

गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ?

भगवान गणेशको नाम कुनै पनि कार्य गर्दा सवैभन्दा पहिले उच्चारण गरिन्छ । शास्त्रमा समेत सवैभन्दा पहिले लेखिएको हुन्छ– श्री गणेशायः...

गायत्री मन्त्रको अर्थ थाहा छ ?

धेरैलाई गायत्री मन्त्र आउँछ । नआए पनि रेडियो तथा टेलिभिजनका धार्मिक कार्यक्रममा सुन्नु भएकै होला । तर गायत्री मन्त्रको अर्थ...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

हेर्नुहाेस् शुक्रबारको तपाईंको राशिफल मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राम्रा काम गर्न सकिने हुनाले समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । पढाइमा प्रगति भएर...