भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! – Janata Live
  • Saturday, September 25, 2021

भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!!

  • जनता लाइभ
  • माघ १७, २०७६

भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!!

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)गरेको काममा अपेक्षाकृत सफलता हात नपर्ला । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । सकेसम्म कम बोल्नु तथा नै हितकर हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)धार्मिक यात्राको योग छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूले सापटी लगेको रकम फिर्ता गर्न गारो पर्ला, तर मतभेद भए पनि माया एवं समझदारी भने कायम रहने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आत्मिक सन्तुष्टि मिल्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाईने छ । विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)यात्रामा सावधानी अपनाउनु पर्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहला । परिवारको खुशीका लागि केही खर्च गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । शुभकार्यको चर्चा चल्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज राज्यबाट मान सम्मान पाइने छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्ने छ । विभिन्न माध्यमबाट सहयोग प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । अचल सम्पति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला । कहीं–कतैबाट कुनै उपहार प्राप्त होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)कार्य सम्पादनमा सहजता मिल्ने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । बैदेशिक कार्य अघि बढ्ने छ , तर व्यक्तिगत खुशीका लागि खर्च हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)बन्धु बान्धवबाट सहयोग मिल्ने छ । मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत वढ्ने छ । परिवारसँग समय बिताउने अवसर जुट्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)आज शुभकार्यको चर्चा चल्ने छ । धार्मिक तथा समाज सेवामा मन लाग्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यक्तिगत खुशीका लागि किनमेल हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आज पारिवारिक सुख एवं सहयोग मिल्ने छ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ ।

Loading...
Loading...
Loading...

किन महत्वपूर्ण छ दक्षिणवर्ती शंख ? लाभ पाउन यसरी गर्नुहोस् पूजा

हिन्दू धार्मिक मान्यता अनुसार देवता र असुरले मिलेर जब क्षीरसागरको मन्थन गरेका थिए, त्यस समय निस्केको १४ रत्न मध्ये शंख...

हिन्दु धर्म अनुसार यी सामग्री आफूसँग भए कष्टकर मृत्यु हुँदैन

मृत्यू र त्यसपछिको जीवनका विषयमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा विस्तारमा बताइएको छ । यस पुराणमा व्यक्तिको कर्म अनुसार प्राप्त हुने...

हातका रेखाले दर्शाउँछ तपाईंले पाउने जागिरको प्रकृति

सरकारी जागिर खाने धेरै युवाको सपना हुन्छ । अभिभावक पनि आफ्ना सन्तानले सरकारी जागिर खाउन् भन्ने चाहान्छन् । तर कैयो...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

वि.सं. २०७८ आश्विन ०९ गते शनिवारकाे राशिफल, जय श्री मनकामना माता, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष (चु, चे, चो, ला,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ । परोपकार आदिमा पनि...

गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ?

भगवान गणेशको नाम कुनै पनि कार्य गर्दा सवैभन्दा पहिले उच्चारण गरिन्छ । शास्त्रमा समेत सवैभन्दा पहिले लेखिएको हुन्छ– श्री गणेशायः...

गायत्री मन्त्रको अर्थ थाहा छ ?

धेरैलाई गायत्री मन्त्र आउँछ । नआए पनि रेडियो तथा टेलिभिजनका धार्मिक कार्यक्रममा सुन्नु भएकै होला । तर गायत्री मन्त्रको अर्थ...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

हेर्नुहाेस् शुक्रबारको तपाईंको राशिफल मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राम्रा काम गर्न सकिने हुनाले समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । पढाइमा प्रगति भएर...