बुढानिलकण्ठको दर्शन गरेर सुत्नुहोला ! बुढानिलकण्ठले सबैको रक्षा गरुन्, हर मनोकामना पुरा गरुन् – Janata Live
  • Saturday, September 25, 2021

बुढानिलकण्ठको दर्शन गरेर सुत्नुहोला ! बुढानिलकण्ठले सबैको रक्षा गरुन्, हर मनोकामना पुरा गरुन्

  • जनता लाइभ
  • माघ ०९, २०७६

बुढानिलकण्ठको दर्शन गरेर सुत्नुहोला ! बुढानिलकण्ठले सबैको रक्षा गरुन्, हर मनोकामना पुरा गरुन्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । रोकिएको काम दोहो¥याएर गर्दा फाइदा हुनेछ । समाज सेवामा मन लाग्ने छ । विशिष्ठ व्यक्तिको साथ पाईने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमाइलो यात्रा रहला । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्ला । सन्तान सुख पनि मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)वैदेशिक कार्य अघि बढ्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ । उन्नति एवं प्रगतिको वातावरण बन्ने छ । मेहनतीहरूका लागि दिन फलदायी रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)सहकर्मीबाट विरोध आउँला । गरेको कार्यमा अवरोध आउँला । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउने छ । सन्तान पक्षको मायामा कमी आउन छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)अरूले सापटी लगेको रकम फिर्ता पाइने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । प्रेम सम्बन्ध कसिलो होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी काम धन्दाका लागि खट्नु पर्ने छ । मनमा दुविधा उत्पन्न हुनेछ । चोट पटकको भय छ सचेत रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमङ्ग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)दबाब र तनाव बढेको महसुस हुनेछ । विरोधीहरूले काममा तगारो हाल्ने प्रयास गर्न सक्छन् । सकेसम्म कम बोल्ने र आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । एक–अर्काको भावना बुझेर काम गर्न सके दाम्पत्य जीवन सुमधुर रहने छ ।

Loading...
Loading...
Loading...

किन महत्वपूर्ण छ दक्षिणवर्ती शंख ? लाभ पाउन यसरी गर्नुहोस् पूजा

हिन्दू धार्मिक मान्यता अनुसार देवता र असुरले मिलेर जब क्षीरसागरको मन्थन गरेका थिए, त्यस समय निस्केको १४ रत्न मध्ये शंख...

हिन्दु धर्म अनुसार यी सामग्री आफूसँग भए कष्टकर मृत्यु हुँदैन

मृत्यू र त्यसपछिको जीवनका विषयमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा विस्तारमा बताइएको छ । यस पुराणमा व्यक्तिको कर्म अनुसार प्राप्त हुने...

हातका रेखाले दर्शाउँछ तपाईंले पाउने जागिरको प्रकृति

सरकारी जागिर खाने धेरै युवाको सपना हुन्छ । अभिभावक पनि आफ्ना सन्तानले सरकारी जागिर खाउन् भन्ने चाहान्छन् । तर कैयो...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

वि.सं. २०७८ आश्विन ०९ गते शनिवारकाे राशिफल, जय श्री मनकामना माता, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष (चु, चे, चो, ला,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ । परोपकार आदिमा पनि...

गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ?

भगवान गणेशको नाम कुनै पनि कार्य गर्दा सवैभन्दा पहिले उच्चारण गरिन्छ । शास्त्रमा समेत सवैभन्दा पहिले लेखिएको हुन्छ– श्री गणेशायः...

गायत्री मन्त्रको अर्थ थाहा छ ?

धेरैलाई गायत्री मन्त्र आउँछ । नआए पनि रेडियो तथा टेलिभिजनका धार्मिक कार्यक्रममा सुन्नु भएकै होला । तर गायत्री मन्त्रको अर्थ...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

हेर्नुहाेस् शुक्रबारको तपाईंको राशिफल मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राम्रा काम गर्न सकिने हुनाले समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । पढाइमा प्रगति भएर...