बलिदानी दिवसमा भोलि सार्वजनिक विदा – Janata Live
  • Saturday, September 25, 2021

बलिदानी दिवसमा भोलि सार्वजनिक विदा

  • जनता लाइभ
  • माघ ०४, २०७६

बलिदानी दिवसमा भोलि सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश नं २ सरकारले भोलि (आइतबार) सार्वजनिक विदा दिएको छ। बलिदानी दिवस मनाउन माघ ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।

२०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई साल यता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ।-फाइल तस्विर

Loading...
Loading...
Loading...

कांग्रेसले टुंग्यायो समावेशी प्रतिनिधित्व विवाद

काठमाडौं– कांग्रेसले समावेशी प्रतिनिधित्व विवाद टुंग्याएको छ । शुक्रबार बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले तीन बुँदे निर्णय गर्दै विवाद समाधान...

बिक्री भएन यार्चागुम्बा

दार्चुला– दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि खरीद गरिएको यार्सागुम्बा अझै विक्री...

दशैंमा शहरबाट गाउँ जाँदै हुनुहुन्छ ? कहाँ जान कति लाग्छ भाडा ? (विवरणसहित)

काठमाडौं– नेपाली चाड दशैं–तिहार नजिकिंदै छ । कोरोना कहरकै बीच भित्रिंदै गरेका नेपाली चाडहरुका कारण व्यापार, व्यवसायदेखि यातायात क्षेत्रमा चहलपहल...

१,५५० ले जिते कोरोना, १,४७६ नयाँ थपिए, नौं जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

नारायणहिटीको श्रीपेच चोर्ने प्रयास, युवक पक्राउ

काठमाडौं– नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज (शुक्रबार) संग्रहालय घुम्न छिरेका रुकुम...

दशैंका विभिन्न साइत सार्वजनिक, टीकाको साइत बिहान १०ः०२ मिनेटमा

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६...

तमसुकमा बिहे, वडामा तलाक

सिरहा– सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो...

सशस्त्र प्रहरीका ११ जना डीआईजीको सरुवा, को कहाँ पुगे ? (सूची)

काठमाडौं– सरकारले ११ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार साँझी मन्त्रीस्तरीय...