कति छ आज सुनको मूल्य ? हेर्नुहोस् – Janata Live
  • Tuesday, March 28, 2023

कति छ आज सुनको मूल्य ? हेर्नुहोस्

  • जनता लाइभ
  • कार्तिक ०८, २०७६

कति छ आज सुनको मूल्य ? हेर्नुहोस्

काठमाडौं । आज सुनको मूल्य घटेको छ ।

हिंजो छापावाला सुन प्रतितोला ७० हजार ४ सय सय रुपैयाँमा कारोबार भइरहेकोमा आज घटेर छापावाला सुन प्रतितोला ७० हजार १ सय सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य बढेको छ । हिंजो प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको मा आज बढेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। हिंजो आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेकोमा आज बढेर आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...