सार्वजनिक जग्गामा ‘लेलिन बजार’ – Janata Live
  • Tuesday, March 28, 2023

सार्वजनिक जग्गामा ‘लेलिन बजार’

  • जनता लाइभ
  • कार्तिक ०८, २०७६

सार्वजनिक जग्गामा ‘लेलिन बजार’

कालिकोट जिल्लाको रास्कोट नगरको केन्द्र रहेको आर सिपी बजार पुरै सार्वजनिक जग्गामा स्थापना भएको छ ।

सशस्त्र द्वन्द्वकालमा तत्कालिन माओबादीले बजारीकरणका लागि ‘लेलिन बजार’ नामाकरण गर्दै स्थापना गराएको बजार स्थानीयले घर टहरा बनाएर सार्वजनिक जग्गा कब्जा गरी बसेका छन् ।

स्थानीय चुनाव लगत्तै नगरकार्यपालिकाले सार्वजनिक जग्गामा घर नबनाउन अनुरोध गरेको थियो । तर सित्तैमा जग्गा पाएको भन्दै केही व्यक्तिले ठूलो लगानी गरेर घर बनाई व्यावसाय गरिरहेका छन् ।

नगर सरकारको बारम्बारको आग्रहलाई स्थानीयले नमानेपछि नगरको चौथो सभाले बजार स्थानान्तरण समिति गठन गरेको थियो । तर, अझै काम अगाडि बढ्न सकेको छैन । यो समाचार आजको गोरखापत्रमा प्रेमराज सिम्खडाले लेखेका छन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...