१३ वर्षमै ‘पुरोहित’, जो अग्रज र परिपक्व पण्डितले झैं कर्मकाण्ड गर्छन्

उमेरले १३ वर्षका मात्रै पुगेका छन्, महालक्ष्मी नगरपालिका–४ चानुवाका टुवराज कोइराला । हरेक कर्मकाण्डमा पोख्त, परिपक्व पुरोहितले गर्ने कार्य जस्तै पोख्त छन्, उनी ।
गाउँघर कतैबाट जजमानी गर्नुपरे उनैलाई पहिलो निम्तो आउँछ । प्रायः सबै ठाउँमा उनी नै पुग्छन् ।
निम्ता आएका घरमा गई उनी अग्रज तथा परिपक्व पण्डितले झैं कर्मकाण्ड गर्छन् । संखुवासभाको मादीमा रहेको पुण्य हरिकुलममा उनी संस्कृत पढिरहेका छन् ।
भविष्यमा दक्ष प्रवचन गर्ने नामी पण्डित बन्ने धोको रहेको उनले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...