आजको सुनचाँदीको मूल्य कति ? हेर्नुहोस् – Janata Live
  • Wednesday, March 22, 2023

आजको सुनचाँदीको मूल्य कति ? हेर्नुहोस्

  • जनता लाइभ
  • कार्तिक ०७, २०७६

आजको सुनचाँदीको मूल्य कति ? हेर्नुहोस्

काठमाडौं । साताको पाँचौ दिन अर्थात बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुन प्रतितोला ७० हजार ४ सय सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...