भाग्यमानीले मात्रै देख्ने जिउदो दाहिने शंख, फोटोमा छोएर ॐ लेखी दर्शन गर्नुहोस् ७ दिन भित्र तपाईंको भाग्य बद्लिनेछ – Janata Live
  • Monday, March 20, 2023

भाग्यमानीले मात्रै देख्ने जिउदो दाहिने शंख, फोटोमा छोएर ॐ लेखी दर्शन गर्नुहोस् ७ दिन भित्र तपाईंको भाग्य बद्लिनेछ

  • जनता लाइभ
  • कार्तिक ०६, २०७६

भाग्यमानीले मात्रै देख्ने जिउदो दाहिने शंख, फोटोमा छोएर ॐ लेखी दर्शन गर्नुहोस् ७ दिन भित्र तपाईंको भाग्य बद्लिनेछ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा सङ्कट आउँला । बन्द व्यापारमा मन्दी छाउने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)राजनैतिक कार्यमा सफलता मिल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक पक्ष सुदृढ बन्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा आर्थिक सङ्कट आउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)रमणीय र सुखद् यात्राको योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । श्रमको पनि उचित मूल्याङ्कन हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मित्र वा आफन्तको सहयोगबाट मिल्ने छ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहने छ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)रोजगारको अवसर मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । पढाइमा प्रगति हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)नसोचेको ठाउँ बाट धन हात पर्नेछ । नयाँ काममा हात हाल्ने समय छ । धार्मिक तथा समाज सेवामा मन लाग्ने छ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । छोटो दूरीको लाभदायक यात्रा रहला । कलकारखाना र बन्द यापारमा फाइदा हुनेछ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...