बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको कारोबार – Janata Live
  • Saturday, April 1, 2023

बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको कारोबार

  • जनता लाइभ
  • कार्तिक ०६, २०७६

बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको कारोबार

काठमाडौं । साताको चौथौँ दिन अर्थात बुधबार सुनको मूल्य घटेको छ।

आज छापावाला सुन प्रतितोला ७० हजार ४ सय सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...