घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको कारोबार

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य घटेको छ।
आज छापावाला सुन प्रतितोला ७० हजार २ सय सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
Loading...
Loading...
Loading...
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...