आजको सुनचाँदीको मूल्य कति ? हेर्नुहोस् – Janata Live
  • Tuesday, March 28, 2023

आजको सुनचाँदीको मूल्य कति ? हेर्नुहोस्

  • जनता लाइभ
  • कार्तिक ०४, २०७६

आजको सुनचाँदीको मूल्य कति ? हेर्नुहोस्

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी पनि स्थिर रहेको छ ।

आज छापावाला सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...