केन्द्रीय तथ्यांक विभागले ५२ हजार बेरोजगार युवालाई अवसर दिने – Janata Live
  • Saturday, April 1, 2023

केन्द्रीय तथ्यांक विभागले ५२ हजार बेरोजगार युवालाई अवसर दिने

  • जनता लाइभ
  • कार्तिक ०४, २०७६

केन्द्रीय तथ्यांक विभागले ५२ हजार बेरोजगार युवालाई अवसर दिने

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का लागि ५२ हजार बेरोजगार युवाले अवसर पाउने भएका छन्।

केन्द्रीय तथ्यांक विभागले आइतबार राष्ट्रिय जनगणना २०७८ को लोगो तथा मुल नारा सार्वजनिक गर्दै राष्ट्रिय जनगणनाका लागि ५२ हजार पाँच सय ४२ जना गणक र सुपरीवेक्षको नयाँ भर्ना गर्ने बताएको हो।

विभाका अनुसार ५४ हजार ४ सय १३ जना जनशक्ति आवश्यक पर्नेमा ४३ हजार २ सय ७७ गणक र ९ हजार ६ सय ६५ सुपरीवेक्षकको नयाँ भर्ना गरिने भएको छ। अन्य दुई हजार जनशक्ति भने सरकारी कर्मचारी नै हुनेछ।

विभागका जनसंख्या निर्देशक ढुण्डीराज लामिछानेले उच्च शिक्षा हासिल गरेका स्थानीय बेरोजार युवाहरुलाई तीन महिनाका लागि गणक र सुपरीवेक्षकका लागि भर्ना गरिने बताए। यो खबर आजको नागरिक दैनिकमा छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...