रौतहट बम बिस्फोटका घाइतेहरु प्रहरी सम्पर्कमा, अब अनुसन्धान सहज हुने – Janata Live
  • Saturday, April 1, 2023

रौतहट बम बिस्फोटका घाइतेहरु प्रहरी सम्पर्कमा, अब अनुसन्धान सहज हुने

  • जनता लाइभ
  • कार्तिक ०३, २०७६

रौतहट बम बिस्फोटका घाइतेहरु प्रहरी सम्पर्कमा, अब अनुसन्धान सहज हुने

रौतहट । २०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् ।

बम बिस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ ।

घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घाइतेहरुबाटै संकलन गरिसकेको जनाइएको छ ।

अनुसन्धान क्रममा एक सातादेखि प्रहरी हिरासतमा रहेका घटनाका आरोपित सांसद महम्मद आफताब आलमले बयानका लागि मुखै नखोले पनि बिस्फोटमा परेर घाइते भएका दुईजनाले बताए दिइसकेका छन् । यो समाचार आजको नागरिक दैनिकमा मदन ठाकुरले लेखेका छन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...