भारतीय कम्पनी ओरियन्सको ठगीधन्दा : लाखौं रुपैयाँ ठगेको खुलासा – Janata Live
  • Tuesday, March 28, 2023

भारतीय कम्पनी ओरियन्सको ठगीधन्दा : लाखौं रुपैयाँ ठगेको खुलासा

  • जनता लाइभ
  • कार्तिक ०१, २०७६

भारतीय कम्पनी ओरियन्सको ठगीधन्दा : लाखौं रुपैयाँ ठगेको खुलासा

काठमाडौं । भारतीय नेटवर्किङ कम्पनी ओरियन्सको सदस्य बनेर ठगिएका नेपालीको विवरण जिल्ला प्रहरी कार्यालय, बर्दियाले संकलन गरिरहेको छ ।

ओरियन्सबाट ठगिएका केही प्रहरीको सम्पर्कमा आइसकेको छन् । ठगिएको भन्दै उनीहरुले दिएको बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीको सूचीमा ओरियसन्को धेरै सदस्य बनाएर ‘फाइभ डाइमन्ड’ पदसम्म पाएका महोत्तरी, झापा, बर्दिया कैलाली कन्चनपुर, मोरङसम्म सञ्जाल फैलाएको ओरियन्सले बेरोजगारलाई छोटै समयमा धनी बन्ने सपना देखाएर लाखौं रुपैयाँ असुली ठगीधन्दा चलाइरहेको पीडितहरुले बताएका छन् ।

सीमावर्ती जिल्लाका गाउँबस्तीमा ओरियन्सको सञ्जाल फैलिएको छ ।

ओरियन्सले छोटोसम्यमा धेरै सदस्य बनाउनेलाई भारतमा अपार्टमेन्सहित कमिसनबाहेक मासिक ४० लाख रुपैयाँ तलब दिने भनेर बेरोजगार युवालाई यो धन्दामा लगाएको तथ्य फेला परेको छ ।, नागरिक दैनिकले खबर छापेको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...