सिद्धार्थ गौतम बुद्ध भगवानलाई एक–एक लाईक/सेयर गरी तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ – Janata Live
  • Saturday, April 1, 2023

सिद्धार्थ गौतम बुद्ध भगवानलाई एक–एक लाईक/सेयर गरी तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ

  • जनता लाइभ
  • असोज ३०, २०७६

सिद्धार्थ गौतम बुद्ध भगवानलाई एक–एक लाईक/सेयर गरी तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । साहित्यिक क्षेत्रमा रूची बढ्ने छ । सामाजिक कार्यमा विशेष अभिरुची रहने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी–प्रेमिकाका बीच खिन्नता बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । मित्र वा नयाँ कार्यको थालनी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)गरेको काममा ढिलासुस्ती हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ । काम गर्ने हौसला मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)कष्टकर यात्रा गर्नुपर्ला । खर्चिलो यात्रा रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)सन्तानबाट सहयोग मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । साहित्यिक क्षेत्रमा रूची बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आम्दानी बढाउने काम शुरू गर्न सकिने छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आँटेको र ताकेको कार्य पूरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाज सेवामा मन लाग्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । बित्तीय संस्थाबाट सहयोग पाइने छ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । अचल सम्पती हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपमा सन्तोषप्रद रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)नयाँ कार्यको योजना बन्ने छ । सहयोगी हातहरू अघि बढ्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाइने छ । अरूलाई प्रभावित पारेर काम बन्ने छ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...