सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो – Janata Live
  • Tuesday, March 28, 2023

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

  • जनता लाइभ
  • असोज ३०, २०७६

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ ।

आज छापावाला सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...