नेपाली चेली बोनिता शर्मा विश्वका प्रेरणादायी तथा प्रभावशाली महिलाको सूचीमा – Janata Live
  • Tuesday, March 28, 2023

नेपाली चेली बोनिता शर्मा विश्वका प्रेरणादायी तथा प्रभावशाली महिलाको सूचीमा

  • जनता लाइभ
  • असोज ३०, २०७६

नेपाली चेली बोनिता शर्मा विश्वका प्रेरणादायी तथा प्रभावशाली महिलाको सूचीमा

काठमाडौं । विश्वका प्रेरणादायी १ सय महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पर्न सफल हुनुभएको छ ।

ब्रिटिस बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी) ले हरेक वर्ष विश्वका प्रेरणादायक १ सय महिलाको सूची सार्वजनिक गर्ने गरेको छ । यो वर्ष यो सूचीमा महिला सशक्तिकरण र पोषणको क्षेत्रमा योगदान पुर्‍याएवापत नेपालकी बोनिता शर्मा १ सय महिलाको सूचीमा अटाउनुभएको हो ।

शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स (सोचाइ) संस्थाकी संस्थापक हुनुहुन्छ । उहाँ नेतृत्वको संस्थाले महिला सशक्तीकरणका साथै पोषणका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

उहाँ र उहाँको संस्था (सोचाइ)ले यसै वर्ष ‘लिड २०३० च्यालेन्ज’ पुरस्कारसमेत हात पारेको थियो ।

विश्वभरका युवाले दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कामको खोजी गर्ने क्रममा १ सय देशका १ हजार २ सय प्रतिस्पर्धीलाई उछिन्दै सोचाइ पुरस्कृत भएको हो । सोचाइले ५० हजार अमेरिकी डलर पुरस्कार जितेको थियो ।

यो पनि पढ्नुस्, परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।

शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।

आखिर के हो त शिवलिंग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिंग वा योनी होइन ।

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिंगको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो ।

त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिंग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो । जस्तोः प्रकाश स्तम्भ/लिंग, अग्नी स्तम्भ/लिंग, उर्जा स्तम्भ/लिंग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।

यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिंगका रुपमा चिनिन्छ । ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिंगमा निहित हुन्छ । वास्तवममा शिवलिंग हाम्रो ब्रह्माण्डको आकृति हो ।

किन शिब लिंग को पूजा गरीन्छ ? शिव शंभु आदि र अंत का देवता हुन वहाको न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ । आदि, अंत नभएको कारण लिंग लाइ शिव का निराकार रूप मानीएको हो तेसैले शिवको साकार रूप मानी भगवान शंकर मानेर शिब लिंग रूप को पूजा गरीयको हो ।

केवल शिव लाइनै निराकार लिंग को रूप मा पूजा गरीन्छ । लिंग रूपमा समस्त ब्रह्मांडको पूजा हुन्छ र हिन्दु धर्म अनुसार वहालाइ समस्त जगतको मालीक मानीदै आएको छ । यसकारण शिव मूर्ति र लिंग दुबै रूपमा पूजा गरीन्छ । ‘शिव’ का अर्थ हुन्छ– ‘परम कल्याणकारी’ र ‘लिंग’ का अर्थ – ‘सृजन’ पनी हो ।

वेद मा उल्लेख भएअनुशार वेद र वेदान्तमा लिंग शब्द सूक्ष्म शरीरको लागी हो यो सूक्ष्म शरीर १७ तत्वों ले बनेको हुन्छ। मन, बुद्धि, पांच ज्ञानेन्द्रिय, पांच कर्मेन्द्रिय, र पांच वायु। वायु पुराणको अनुसार प्रलयकालमा समस्त सृष्टि जहा लीन हुन्छ र पुनस् सृष्टिकालमा जहाबाट प्रकट हुन्छ तेसैलाइ लिंग भनीन्छ । यस प्रकार विश्वको संपूर्ण ऊर्जा नै लिंगको प्रतीक हो ।

पौराणिक कथा अनुसार जब समुद्र मंथनको समय सम्पुर्ण देवताहरू अमृतको आकांक्षी थीए तर मंथनबाटसारा संसारको समाप्त गर्न सक्ने कालकुट विष आयो र उक्त विषलाइ भगवान शिवले सहजता पुर्बक आफ्नो कण्ठमा धारण गरेर ‘नीलकण्ठ’ हुनु भयो र संन्सारलाइ त बचाउनु भयो तर समुद्र मंथनको समय निक्लीयको उक्त विष ग्रहण गरेको कारण भगवान शिवको शरीरमा दाह बढ्यो र त्यो दाहलाइ सान्त गर्नको लागी शिवलिंगमा जल चढ़ाएउने परंपरा प्रारंभ भएको हो र यो आज सम्म पनी चली रहेको छ ।

श्री शिवमहापुराणको सृष्टिखंड अध्याय १२ श्लोक ८२ देखी ८६ मा ब्रह्मा जी को पुत्र सनत्कुमार जी वेदव्यास जी को उपदेश दिदै भन्नु हुन्छ हर गृहस्थ ले देहधारी सद्गुरू बाट दीक्षा लीएर पंचदेव (श्री गणेश, सूर्य, विष्णु, दुर्गा, शंकर) को प्रतिमाको नित्य पूजा गर्नु पर्छ किनकी शिव नै सबको मूल हो, मूल (शिव) को पुजा पाठले सबै देवता प्रसन्न हुन्छन तर अरू देवता हरू प्रशन्न गरे पनी प्रभु शिव भने तृप्ति हुदैन ।

यसकारण श्री शिवमहापुराण सृष्टिखंड अनुसार सृष्टिको पालनकर्ता विष्णुले एक पटक, सृष्टिको रचयिता ब्रह्माको साथ निर्गुण-निराकार-अजन्मा ब्रह्म(शिव) को प्रार्थना गर्नु भयो ‘भोलेनाथ हजुर कसोगरी प्रशन्न हुनुहुन्छ’ प्रभु शिव ले भन्नुभयो, ‘यदि मलाइ प्रसन्न गर्ने हो भने शिवलिंग का पूजा गर्नु । जब जब कुनै प्रकार को संकट या दु:ख हुन्छ शिवलिंगमा पूजा गर्नाले समस्त दु:ख को नाश हुन्छ ।

जब देवर्षि नारद ले श्री विष्णु लाइ श्राप दिय र पछि पश्चाताप गर्नु भयो तब श्री विष्णु ले नारदजीलाइ पश्चाताप को लागी शिवलिंग को पूजा, शिवभक्तको सत्कार, नित्य शिवशत नाम को जप गर्न बताउनु भयो ।

समितिले त्यसलाई कुन रुपमा लिएर अन्तिम निर्णय लिन्छ, हामी त्यसलाई हेरिरहेका छौं,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘संसदीय समितिले तथ्यगत भ्रष्टाचार भएको ठहर सहित निर्णय गर्छ भने हाम्रो पार्टीले संसदीय समितिको त्यस्तो प्रतिवेदनलाई गम्भीर रुपमा ग्रहण गर्छ। ’

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...