सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी – Janata Live
  • Sunday, April 2, 2023

सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी

  • जनता लाइभ
  • असोज २९, २०७६

सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी

दोलखा । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी जारी भएको छ।

ज्यान मार्ने मुद्दामा दोलखाका सांसद गुरुङलाई जिल्ला अदालत काठमाडौंको आदेशमा प्रहरीले पक्राउ पूर्जीको म्याद तामेल गरेको हो।

वीरध्वज खड्काले गुरुङविरुद्ध जाहेरी दिएका थिए। स्थानीय निर्वाचनको बेला खड्का माथी आक्रमण भएको थियो।

Loading...
Loading...
Loading...