आज घट्यो सुनचाँदीको भाउ, हेर्नुहोस् आजको कारोबार – Janata Live
  • Wednesday, March 22, 2023

आज घट्यो सुनचाँदीको भाउ, हेर्नुहोस् आजको कारोबार

  • जनता लाइभ
  • असोज २९, २०७६

आज घट्यो सुनचाँदीको भाउ, हेर्नुहोस् आजको कारोबार

काठमाडौं । आज पनि सुनचाँदीको भाउ घटेको छ ।

हिजो मंगलबार ७० हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ७० हजार ६ सयमा झरेको छ ।

तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले घटेर ७० हजार ३ ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८५० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार २७५ र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ कायम गरेको छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...