बढ्यो आज सुनको भाउ, हेर्नुहोस् आजको कारोबार – Janata Live
  • Saturday, April 1, 2023

बढ्यो आज सुनको भाउ, हेर्नुहोस् आजको कारोबार

  • जनता लाइभ
  • असोज २८, २०७६

बढ्यो आज सुनको भाउ, हेर्नुहोस् आजको कारोबार

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार सुनको भाउ बढेको छ।

आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा काराबोर भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...