हतारोमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे – Janata Live
  • Saturday, April 1, 2023

हतारोमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे

  • जनता लाइभ
  • असोज २७, २०७६

हतारोमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् ।

बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सीले नेपाली सुरक्षा तथा अन्य निकायका प्रमुख, उनको सम्मानमा प्रदर्शित झाँकीका सहभागी र बिदाइमा उपस्थित बालबालिका सबैलाई समय दिए । लाग्थ्यो उनलाई कुनै हतारो थिएन र उनी सबैसँग संवाद गर्न चाहन्थे ।

स्कुलका बालबालिकाले गरेको बिदाइलाई चासो दिँदै सीले रोकिएर आफ्नो प्रतिक्रिया दिए ।
जाने क्रममा सीले पटक–पटक हात उठाउँदै बाई–बाई गरेका थिए । कान्तिपुर दैनिकबाट

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...