हजार खोक्रा शब्दहरू भन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ

भगवान् गौतम बुद्धलाई शान्तिका दुत मानिन्छ । बिश्वकै लागी शान्तिका दुत मानिने भगवान् गौतम बुद्ध एक अन्तरज्ञानी थिए । गणराज्यको राजधानी कपिलवस्तु निकट लुम्बिनीमा जन्मिएका उनको बास्तबिक नाम सिद्धार्थ गौतम थियो। अहिले उनको उपदेश संसारभरका अनुयायीहरुले पालना गरिरहेका छन् ।
भगवान् गौतम बुद्धका उपदेशले अहिले संसारभरका मानिसहरुलाई सही बाटोमा ल्याएको छ । बौद्ध धर्मका प्रणेता समेत रहेका उनलाई अधिकांश बौद्ध परम्पराले मान्ने गर्छन् ।
बीसीको छैठौं शताब्दीमा जन्मिएर चौथौं शताब्दीमा निधन भएका उनका विचारहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । उनका उपदेशहरु मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने खालका छन् । उनका हरेक विचार उपदेशले जीवनमा सधैं अगाडि बढ्न धेरै सहयोग गर्दछ । उनका उपदेशले संसारका करोडौं मानिसहरुलाई उत्प्रेरणा दिएको छ ।
हेर्नुहोस् बुद्धका केहि उपदेशहरु छन् जसले तपाइलाई पनि सहि मार्गमा ल्याउन सहयोग गर्छ । जीवनमा सानो कुराबाट सुरुवात गर्नु खराब कुरा हैन, यो राम्रो कुरा हो ।
शङ्का गर्नु एउटा भयानक बानी हो जसले दुई व्यक्तिप्रतिको आत्मियता र मित्रतालाई तोडिदिन्छ । जो ब्यक्ति आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दछ, उसलाई कहिले पनि दुःख हुदैन ।
तपाईले आफ्नो क्रोध, रिस र रागका लागि सजायँ भोग्नुपर्दैन किनकी क्रोध, रिस र राग आफैँमा सजाय हो । एउटा बलिरहेको दियोले अरु हजारौँ दियो बाल्न सक्छ ।
वितेको समयका बारेमा ध्यान नदिनुहोस, भविष्यको बारेमा नसोच्नुहोस । हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...