भगवानको दर्शन गर्दा यस्ता ४ गल्ती गरेमा पछुताउनु पर्नेछ  – Janata Live
  • Saturday, April 1, 2023

भगवानको दर्शन गर्दा यस्ता ४ गल्ती गरेमा पछुताउनु पर्नेछ 

  • जनता लाइभ
  • असोज २४, २०७६

भगवानको दर्शन गर्दा यस्ता ४ गल्ती गरेमा पछुताउनु पर्नेछ 

धर्मशास्त्रमा भगवानको पूजाँपाठ गर्ने र मन्दिरका देवि देवतालाई सद्धा पूर्वक दर्शन गर्नाले आफ्नो मनको कामना पूर्ण हुन्छ भनिएको छ, । यहि विश्वास र आस्थाको कारणले कंयौ भक्तजनहरु मन्दिर जाने गर्दछन् । पछिल्लो समयमा आफ्नो मनलाई शान्त बनाउनको लागी पनि धेरै मानिसहरु मन्दिर जाने गरेका छन् ।

मन्दिरमा भगवानको दर्शन गर्ने क्रममा गल्ती गरेमा पूजा र दर्शनबाट लाभ प्राप्त गर्न सकिदैन् । यस्ता गल्तीको बारेमा सोच विचार गरेका गरिदैन् भने यस्ता कुरा निकै सामान्य पनि लाग्दछ । आज हामी भगवानको दर्शन गर्दा कस्ता गल्तीगरेमा लाभ प्राप्त गर्न सकिदैन् भन्ने बारेमा बताउँदैछौं ।

१.सर्वप्रथम त भगवानको दर्शन गर्ने समय मनलाई निकै शान्त बनाउँनुपर्दछ । धेरैको बानी निकै हतार गर्ने, छिटो छिटो पूजा वा दर्शन गर्ने हुन्छ, तर यसो गर्नु राम्रो मानिदैन् । त्यस्तै भगवानको मन्दिरमा धेरै ठुलो र चर्को स्वरमा बोल्नु हुदैन् ।

२. भगवानको दर्शन सकिएपछि मन्दिरको परिक्रमा गरेमा लाभ मिल्दछ तर परिक्रमा गर्दा कसरी परिक्रमा गर्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्दछ । अज्ञानताको कारणले गर्दा धेरैले उल्टो परिक्रममा गर्ने गर्दछन् । मन्दिरको परिक्रमा गर्दा बायाँबाट दायातर्फ गर्नुपर्दछ । भगवान शिवको परिक्रममा गर्दा आधा गरेर छोड्नु गर्नुहुदैन् ।

३.मन्दिर प्रवेश गर्दा छालाको ब्याग, बेल्ट जुत्ता लगायतका छालाको वस्तुहरु लानुहुदैन् ।

४.धेरैको बानी मन्दिरमा पूजाँ गर्दा वा दर्शन गर्दा सिधा उभिएर मूर्ति अगाडी बस्ने गर्दछन्, तर यसो नगरी छड्के रुपमा बस्नुपर्दछ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...