के तपाइँ अनिन्द्राको समस्यामा त हुनुहुन्न ? अनिन्द्राको कारण यस्ता हुन्छन् जानि राखौं – Janata Live
  • Sunday, April 2, 2023

के तपाइँ अनिन्द्राको समस्यामा त हुनुहुन्न ? अनिन्द्राको कारण यस्ता हुन्छन् जानि राखौं

  • गोपाल ढकाल, मनोविद्
  • असोज २३, २०७६

के तपाइँ अनिन्द्राको समस्यामा त हुनुहुन्न ? अनिन्द्राको कारण यस्ता हुन्छन् जानि राखौं

के तपाइँ अनिन्द्राको समस्यामा त हुनुहुन्न ? अनिन्द्राको कारण यस्ता हुन्छन् जानि राखौं

– एक्कासि घटेको अपत्यासित घटना जस्तो आफन्तको मुत्यु, हानी नोक्सानी, दुर्घटना ।

– मानसिक तनाब, अस्बस्थ जिवन शैली, खानपान ।

– क्षणिक उत्तेजना, आवेग, बिवाद, झै झगडा ।

– डर, चिन्ता, डिप्रेसन, तथा अन्य मानसिक रोगहरु ।

– राति सुतेको बेला छिन छिनमा पिसाब लागि रहनु ।

– शारिरिक दुखाई, पिडा, चोटपटक ।

– कष्टकर श्वास प्रश्बास ।

– औषधि तथा लागु औषधिको असर ।

– अति गर्मी वा जाडो हुनु।

– रातमा सुत्ने र उठने समय फरक परि रहनु ।

– सुत्ने कोठाको बातावरण, होहल्ला आदि ।

– अति शारिरिक थकान, पिडा ।

– जागिरमा कहिले दिन र कहिले रातमा डिउटी पर्नु ।

~अनिन्द्रा को कारण पत्ता लगाई सोहि अनुसारको हल खोज्नु पर्छ । मानसिक रोग वा मनोबैज्ञानिक समस्याको कारणले पनि अनिन्द्राको समस्या देखिन्छ । यस्तोमा मनोबिद, मनोपरामर्शदाता वा मनोचिकित्सकलाई भेटनुपर्छ ।

Loading...
Loading...
Loading...