फेरि २ हजारले बढ्यो वृद्ध भत्ता, अन्य सामाजिक सुरक्षा भत्ता कति बढयो त ? (सुचिसहित) – Janata Live
  • Saturday, April 1, 2023

फेरि २ हजारले बढ्यो वृद्ध भत्ता, अन्य सामाजिक सुरक्षा भत्ता कति बढयो त ? (सुचिसहित)

  • जनता लाइभ
  • असोज २२, २०७६

फेरि २ हजारले बढ्यो वृद्ध भत्ता, अन्य सामाजिक सुरक्षा भत्ता कति बढयो त ? (सुचिसहित)

काठमाडौं । सामाजिक सूरक्षा भत्ता वृद्धि गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आज एक सूचना जारी गर्दै सामाजिक सूरक्षा भत्तामा वृद्धि गरेको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा सामाजिक सूरक्षा भत्ता सम्बन्धमा अर्थ मन्त्रालयको मिति २०७६/०५/१२ र २०७६/०५/४ को पत्रअनुसार सामाजिक सूरक्षा भत्ताको नयाँ दर कायम गरेको विभागले जानकारी दिएको छ ।

भत्ता बढेसँगै जेष्ठ नागरिक र एकल र विधवा महिलाको मासिक २ हजार, पूर्ण अपाङ्गता भएका र लोपोन्मुख आदिवासी जनजातिको मासिक ३ हजार पुगेको छ । त्यस्तै ७० वर्ष पूरा भएका जेष्ठ नागरिकले मासिक १ हजार उपचार खर्च पाउने भएका छन् ।

Loading...
Loading...
Loading...