बौद्धमार्गीका लागि विजयादशमी के हो ? – Janata Live
  • Sunday, April 2, 2023

बौद्धमार्गीका लागि विजयादशमी के हो ?

  • जनता लाइभ
  • असोज २१, २०७६

बौद्धमार्गीका लागि विजयादशमी के हो ?

विजयादशमी बौद्ध धर्मावलम्बीका लागि पनि महत्वपुर्ण रहेको छ । यस दिनलाई बौद्ध धर्मावलम्बीले शस्त्र परित्याग दिवसको रुपमा मनाउने गरेका छन् ।

कलिंगको युद्धमा लाखौ सर्वसाधारणको हत्या गरेपछि विक्षिप्त बनेका सम्राट अशोकले विजयादशमीकै दिन आफ्नो तरबार दुई टुक्रा पारी फ्याकी दिएका थिए । अशोकले शस्त्रअस्त्र फ्याकी बौद्ध धर्मको अनुयायी भएको यो दिनलाई बौद्ध धर्ममा दोस्रो ऐतिहासिक धम्मचक्र परिवर्तन दिवसका रुपमा लिइन्छ ।

विजयादशमीको आश्विन शुक्ल पक्षको दशौ दिन नै अशोकले आफैमाथि विजय हासिल गरेका थिए । हत्या हिंशाको मार्ग छोडी शान्तिको पथमा सम्राट अशोक लागेका कारण बौद्धमार्गीले यस दिनलाई अशोक विजयादशमी समेत भन्ने गर्छन् ।

बौद्ध धर्मगुरु अनागरिका धम्मपालको मतअनुसार सम्राट अशोकले ९६ करोड सुनको मुद्रा खर्च गरी ८४ हजार स्तुप, चैत्य र यति नै संख्यामा बौद्ध विहारहरु निर्माण गर्न लगाएर इशापूर्व २६५ मा विजयादशमीकै दिन एक भव्य धम्म महोत्सवको आयोजना गरी लोकसँग बौद्ध धम्मको पालनाको प्रतिज्ञा र धम्म सेवाका लागि दान दिएका थिए ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...