वास्तुशास्त्र अनुसार धन प्राप्तीको लागि जन्ममिति अनुसार अपनाउनुहोस् यी उपाय पाउनुहुनेछ नसोचेको धन  – Janata Live
  • Saturday, April 1, 2023

वास्तुशास्त्र अनुसार धन प्राप्तीको लागि जन्ममिति अनुसार अपनाउनुहोस् यी उपाय पाउनुहुनेछ नसोचेको धन 

  • जनता लाइभ
  • असोज २०, २०७६

वास्तुशास्त्र अनुसार धन प्राप्तीको लागि जन्ममिति अनुसार अपनाउनुहोस् यी उपाय पाउनुहुनेछ नसोचेको धन 

ज्योतिष शास्त्रमा वास्तु शास्त्रको धेरै महत्व रहेको छ । वास्तुशास्त्र र ज्योतिष शास्त्र एक अर्काको पुरक हुन । जबकी वास्तुशास्त्र अनुसार हरेक दिशामा केही न केही ग्रहसँग सम्बन्धित रहेको हुन्छ ।

यदि व्यक्तिको जन्ममिति अनुसार चारै दिशामा केही वास्तु चिजहरु राख्ने हो भने केही न केही लाभ मिल्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

यदि तपाईको जन्ममिति १२ गते रहेको छ भने त्यसलाई १२.३ भन्ने मुल्यांकनमा ३ मानिन्छ । त्यस्तै १५ गते जन्म छ भने त्यसलाई १५.६ वा मुल्यांकनमा ६ मानिन्छ । यसरी जन्ममितिको मुल्यांकन अनुसार घरको कुन दिशामा के राख्दा लाभ हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।

१. मुल्यांकन नम्बर १ को लागि शुभ दिशा पूर्व हो । यस प्रकारको व्यक्तिले घरको पूर्व दिशामा घरमा बासुरी राख्दा राम्रो हुन्छ ।

२.जन्ममिति अनुसार मूल्यांकन नम्बर २ पर्ने व्यक्तिको लागि शुभ दिशा उत्तर, पश्चिम रहेको छ । त्यसकारण मूल्यांकन नम्बर २ हुने व्यक्तिले उत्तर, पश्चिम दिशामा सेतो वस्तु जस्तै शंख, पथ्थर राख्दा राम्रो हुनेछ ।

३. जन्ममिति अनुरा मूल्यांकन नम्बर ३ पर्ने व्यक्तिले उत्तर पूर्वी दिशा शुभ रहेको छ । यस दिशामा रुद्राक्ष राख्ने गरेमा लाभ मिल्नेछ ।

४. मूल्यांकन नम्बर ४ हुने व्यक्तिको शुभ दिशा दक्षिण पश्चिम हो । यी व्यक्तिले दक्षिण पश्चिम दिशामा काँचले बनेको वस्तु राख्दा लाभ हुनेछ ।

५. मूल्यांकन नम्बर ५ पर्ने व्यक्तिको लगि शुभ दिशा उत्तर हो । यस प्रकारका व्यक्तिले उत्तर दिशामा लक्ष्मी अथवा कुवेरको मूर्ति राख्दा लाभ हुनेछ ।

६. मूल्यांकन नम्बर ६ भएका व्यक्तिको शुभ दिश दक्षिण पूर्व हो । यस्ता व्यक्तिले यो दिशामा मयूरको प्वाँख राख्नु शुभ मानिन्छ ।

७. मूल्यांकन नम्बर ७ तोकिएका व्यक्तिको शुभ दिश उत्तर पूर्वी हो । यस प्रकारका व्यक्तिले उत्तर पूर्वी दिशामा एक मुखे रुद्राक्ष राख्दा लाभ मिल्न्नेछ ।

८.८ नम्बरलाई मूल्यांकन नम्बर तोकिएको छ भने त्यस्ता व्यक्तिको लागि शुभ दिशा पश्चिम हो । उनीहरुले पश्चिम दिशामा कालो पथ्थर राख्नु राम्रो हुनेछ ।

९. मूल्यांकन नम्बर ९ भएका व्यक्तिको शुभ दिशा दक्षिण हो । त्यसकारण उनीहरुले दक्षिण दिशामा पथ्थरले बनेको पिरामिड राख्दा शुभ हुनेछ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...