डीभी भर्दै हुनुहुन्छ ? अमेरिकी दूतावासको सूचना पढ्नुहोस्

सन् २०२१ का लागि डीभी चिट्ठाको आवेदन खुलेको छ ।
अमेरिका जान चाहनेहरूका लागि यो निकै सुनौलो अवसर हो । डीभी परेमा अमेरिकामा आवासीय अनुमति प्राप्त हुन्छ ।डीभी भर्न कुनै शुल्क लाग्दैन ।
https:\\dvlottery.state.gov/ मा गएर आफैं आवेदन दिन सकिन्छ । सन् २०२१ का लागि डीभी भर्ने अन्तिम मिति नोभेम्बर ६ तारिखसम्म छ ।
हेर्नुहोस्, अमेरिकी दूतावासले जारी गरेको सन्देश
Loading...
Loading...
Loading...