रोशनीको फेसबुक कसले अपडेट गरिरहेको छ? – Janata Live
  • Monday, March 20, 2023

रोशनीको फेसबुक कसले अपडेट गरिरहेको छ?

  • जनता लाइभ
  • असोज १७, २०७६

रोशनीको फेसबुक कसले अपडेट गरिरहेको छ?

काठमाडौं । रोशीनले बारम्बार ‘महरा सर निर्दोष हो’ भनिरहेपछि ‘त्यसो भए तपाईंले उहाँलाई फसाउनुभएको हो त’ भनेर सोधें।

उनले उल्टै प्रतिप्रश्न गरिन्, ‘उहाँ कहाँ फस्नुभएको छ र?’

तपाईंकै फेसबुकमै त्यो अपडेट छ भने जब मैले रोशनीलाई फेसबुकमै देखाएँ, म आफैं छक्क परें। उनको फेसबुक कुराकानीको दौरान पनि अद्यावधिक गरिँदैथ्यो।यो खबर आजको कान्तिपुरमा बिनु सुवेदीले लेखेकी हुन्।

उनले त्यो घटना भएको दिनदेखि आफूले फेसबुक नै नचलाएको दाबी गरिन्। फेसबुकको पासवर्ड उनका श्रीमानलाई पनि थाहा रहेछ। यसबारे मैले उनका श्रीमान चित्रजंगलाई पनि सोधें। उनको जवाफ थियो, ‘खोइ अपडेट त भइरहेको छ तर कसले चलायो, मलाई थाहा छैन।’

रोशनीमाथि नै ‘ब्याकफायर’ हुने गरी फेसबुकका स्टाटसहरू उनै चित्रजंग या उनीनिकट अरू कसैले अपडेट गरेका त थिएनन्रु रहस्या पर्दा खुलिसकेको छैन।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...